२१ आश्विन २०८१ सोमबार
image/svg+xml

देश हिँडिरहेको अप्ठेरो बाटो

केही वर्षअघिको प्रसंग सम्झिन्छु, जुन बेला मुलुकमा लोडसेडिङ चरम अवस्थामा थियो, दिनमा १७–१८ घन्टासम्म बिजुलीविहीन रहनुपथ्र्यो,बिजुली जोडिएका ठाउँमा। त्यसताक नै हो सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरबीच एक पाठ सिक्नलायक सम्बन्ध विकास भयो– कञ्चनपुरका जनताले टनकपुरबाट (भारतबाट) ल्याइएको बिजुली आफूलाई पुगेपछि अर्थात् लोडसेडिङबिनाको बनाएपछि मात्र कैलाली लान दिने निर्णय गरेर लाइन काट्ने, हड्ताल गर्ने गरे। यसरी ल्याइएको बिजुली खास गरी कञ्चनपुर र कैलालीका लागि हुन्थ्यो।

एन्फा निर्वाचनको बाटो खुल्यो, अन्तरिम आदेश खारेज

पाटन उच्च बुधबार निर्वाचन नगराउनु भनि यसअघि दिएको अन्तरिम आदेश खारेज गरेसँगै अखिल नेपाल फुटबल संघ(एन्फा) निर्वाचनको बाटो खुलेको छ। यससँगै निर्वाचन कमिटीले प्रस्ताव गरेको मिति वैशाख २२ मै निर्वाचन हुने निश्चित भएको छ।

विश्वकपको बाटो सार्वजनिक

अन्तर्राष्ट्रिय क्रिकेट संघ (आइसिसी)ले अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकप छनोटको खेल तालिका शुक्रबार सार्वजनिक गरेको छ। जसअनुसार नेपालले ट्वान्टी–२० विश्वकप खेल्नका लागि तीन चरण पार गर्नु पर्ने भएको छ।

टनकपुरबाट ७० मेगावाट विद्युत आयातको बाटो खुल्यो

नेपाल विद्युत प्राधिकरणले माग उच्च हुँदा टनकपुरबाट बढीमा ७० मेगावाटसम्म विद्युत आयात गर्न सक्ने भएको छ। ५० एमभिएको नयाँ ट्रान्सफर्मर जडान गर्ने सुनिश्चित भएकाले थप विद्युत आयातको बाटो खुला भएको हो।

अदालतमा अनियमितता अन्त्यको बाटो

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको दुई तिहाइ बहुमतको शक्तिशाली सरकारका कानुनमन्त्री शेरबहादुर तामाङ न्यायक्षेत्रमा देखिनेगरी सुधार गर्न प्रयासरत छन् ।

सगरमाथा आरोहणको क्याम्प २ सम्म बाटो बन्यो

सगरमाथा आरोहणका लागि क्याम्प २ सम्मको बाटो निर्माण भएको छ । सगरमाथाको आधार शिविरदेखि क्याम्प २ सम्मको बाटो निर्माणको काम सम्पन्न भएको हो।

सगरमाथा आरोहणका लागि क्याम्प दुईसम्म बाटो खुला

सगरमाथा आरोहणका लागि क्याम्प दुईसम्मको बाटो निर्माण भएको छ। सगरमाथाको आधार शिविरदेखि क्याम्प दुईसम्मको बाटो निर्माणको काम सम्पन्न भएको हो।

विकृति छिमोल्ने बाटो

देशमा परिवर्तन भएको छ। अब आमनेपालीले समृद्धि चाहेको कुरामा शंकै छैन। यसकै निम्ति सरकारले विगतदेखि नै ४ खम्बे नीति अघि सारेको छ– सरकारी, निजी, सहकारी र सामुदायिक क्रियाकलाप। यी सबै मिलेरमात्र मुलुकको कायापलट हुने विश्वास सरकारले लिएको छ भने वास्तविकता पनि यही हो।

जनप्रतिनिधिले पारिश्रमिक पाउने बाटो खुल्यो

अन्ततः स्थानीय तह निर्वाचनको झन्डै ११ महिनापछि जनप्रतिनिधिले पाउने सेवा सुविधाको टुंगो लागेको छ। यो प्रदेशमा स्थानीय तहको निर्वाचन पहिलो चरणमा वैशाख ३१ गते सम्पन्न भएको थियो। लामो समयसम्म अन्योलमा रहेका जनप्रतिनिधिहरुले पाउने पाउने सेवा सुविधाबारेको विधेयक प्रदेशसभाको बैठकले पारित गरेको छ।

सातदोबाटोमा मिडिया सेन्टर

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले बिहीबार सातदोबाटोमा निर्मित मिडिया सेन्टरको उद्घाटन गरेका छन्।

राष्ट्रिय सभाका तीन सदस्यलाई सपथको बाटो खुल्यो

राष्ट्रपतिद्वारा राष्ट्रिय सभामा मनोनित तीन जना सांसदको सपथको लागि बाटो खुलेको छ। उनीहरुको सपथ रोक्न माग गर्दै परेको मुद्दामा सर्वोच्चले दिएको अन्तरिम आदेश खारेज भएको छ। बुधबार सर्वोच्चले आन्तरिम आदेश खारेज गर्दै सपथको बाटो खोलेको हो।

मधेस आन्दोलनको नयाँ बाटो

राजनीतिक सुझबुझकै कारण उपेन्द्रले विगतमा पनि राजपाले जस्तो एमालेलाई निषेध गरेका थिएनन् । त्यही कारण पनि उनलाई सरकारमा सहभागी हुन केही सजिलो छ।

‘सातदोबाटो–गोदावरी सडकखण्ड विवादित छ’

जिम्मेवारी बोध भइरहेको छ । एक हिसाबले खुसी पनि लागिरहेको छ । लामो समयदेखि दुःख पाउँदै आएका नगरवासीको थोरै भए पनि समस्या हल गर्न पाएको छु । जनता र राज्यबीच बसेर विकासका काम गर्न पाएको छु । यसले निकै दायित्वबोध पनि गराएको छ । स्थानीय तहको चुनाव नहुँदासम्म कर्मचारीले सकभर जनताको अत्यावश्यक काम गर्न समेत पन्छिने वा विभिन्न बहानाबाजी गरेर छल्ने गर्थे । जनप्रतिनिधि आएपछि कर्मचारीको व्यवहारमा पूर्ण रूपमा परिवर्तन आएको छ । जनप्रतिनिधि आएपछि जनताले सरल र सहज ढंगले सेवा पाइरहेका छन् । कानुन अभावमा केही कार्यसम्पादन गर्न असहज त पक्कै छ ।

बाटोले रोजेका व्यक्तित्व

सभ्य नगरमा सार्वजनिक पुस्तकालय हुन्छ । कला दीर्घाहरू हुन्छन् । नाटकघर हुन्छ । अभिलेखागार एवं संग्रहालय हुन्छन् । यथेष्ट सार्वजनिक शौचालय हुन्छ । रंगशाला हुन्छ । बच्चाहरू खेल्ने चौर टोलटोलमा हुन्छन् । महिला निर्धक्क रातविरात पनि हिँड्न सक्ने सुरक्षाको प्रत्याभूति हुन्छ । सार्वजनिक उद्यानहरू हुन्छन् ।

सीमामा भारतको दादागिरी : महाकालीमा एकतर्फी पुल, नेपाली भुमिमा बाटो खन्दै

कालापानी र लिपुलेक सीमा अतिक्रमण भएको दार्चुला जिल्लामा भारतीय पक्षले फेरि सीमामा ज्यादती गरिहेको खुलेको छ। भारतीय पक्षले नेपाल सरकारको अनुमतिबिनै महाकाली नदीमा एकतर्फी पुल लगाई नेपाली भूमिमै आएर बाटो बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्