सरकारको दुई दिने बिदाले बिरामी मर्कामा: सरकारी अस्पताल बन्द, निजीमा चाप
सरकारले गत चैतमा हप्ताको दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेसँगै अत्यावश्यक सेवा प्रदान गर्ने देशभरका सरकारी अस्पतालले आइतबार सेवा बन्द गरेका छन्।
सरकारले गत चैतमा हप्ताको दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेसँगै अत्यावश्यक सेवा प्रदान गर्ने देशभरका सरकारी अस्पतालले आइतबार सेवा बन्द गरेका छन्।
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ‘क्वालिफायर–१’ को महत्त्वपूर्ण भिडन्तमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) ले गुजरात टाइटन्स (जीटी) सामु जितका लागि २५५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
हप्तामा दुई दिन बिदा दिने निर्णयले सेवाग्राहीहरूलाई सकस उत्पन्न गरेको छ। हप्तामा दुई दिन बिदा दिने निर्णय यसअघि दुई पटक प्रयोगम आइसकेको छ तर दुबै पटक असफल भइसकेको छ।
नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य घटनाको खोज तथा उद्धारका लागि मात्रै सरकारले १३४ गोताखोरसहित २६ हजार २१९ जना सुरक्षाकर्मी तयारी अवस्थामा राखेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार एवं संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले सरकार निजी क्षेत्रमैत्री नीति लिई अघि बढिरहेकाले व्यवसायीहरूलाई निर्धक्क भएर व्यवसाय सञ्चालन गर्न आग्रह गरेका छन्।
रुकुमपूर्वको सिस्ने गाउँपालिका–८ धापेका सर्वजित पुनले २०५९ सालमा छिमेकीसँग घरबासका लागि डेढ सय वर्गमिटर जग्गा किन्ने योजना बनाए।
प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलहरूको तीव्र नाराबाजी र अवरोधका बिच सभामुख डोलप्रसाद अर्यालले पेलेरै संसद्को कार्यसूची अघि बढाउँदा अवस्था तनाब ग्रस्त बन्यो।
इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ अन्तर्गत धर्मशालामा जारी क्वालिफायर-१ मा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) ले गुजरात टाइटन्स (जीटी) विरुद्ध पावरप्लेमा विष्फोटक सुरुवात गरेको छ।
अस्वस्थकर खानपानका कारण उच्च रक्तचापका बिरामी बढिरहेका छन्। वयस्क नेपालीमा उच्च रक्तचापको दर २४.५ प्रतिशत रहेको छ।
गर्मी बढेसँगै सर्प दुलोबाट निस्कने र मानिसलाई टोक्ने भएकाले सर्पदंशबाट बच्न मन्त्रालयले आग्रह गरेको हो।
कोशी प्रदेशसभाको मंगलबारको बैठकमा सभामुखले प्रदेशको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको घोषणा गरेपछि संसोधनको समय माग गर्दै प्रतिपक्षी दलका सांसदहरूले उठेर बिरोध गरेपछि विवाद उत्पन्न भएको थियो ।
रौतहटको चन्द्रपुर नगरपालिका–४ डाँडाटोलमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ।
प्रतिनिधिसभाले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८२’ लाई दफावार छलफलका लागि विषयत समितिमा पठाएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा निर्वाचनसम्बन्धी दुई विधेयक सर्वसम्मतिबाट पारित भएको छ।
इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ अन्तर्गत क्वालिफायर-१ को महत्त्वपूर्ण भिडन्तमा मंगलबार रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) र गुजरात टाइटन्स (जीटी) प्रतिस्पर्धा गर्दै छन्।