२६ मंसिर २०८२ शुक्रबार
image/svg+xml

राठौरको आरोप: सभापति दम्पती आक्रमणमा पर्दा पार्टीकै नेता अमर्यादित देखिए

‘हामीले पनि विगतमा गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको कार्यशैलीको विरोध गरेका थियोैँ। तर उहाँहरूको योगदानको अवमूल्यन कहिल्यै गरेनौँ,’ उनले भने।

आयोगले भन्यो: प्रवास र अन्तर जिल्ला मतदान अहिले असम्भव !

शुक्रबार पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठ र केही जेन–जी अभियन्ताको टोली ज्ञापन पत्र लगेर निर्वाचन आयोग पुगेको थियो।

राष्ट्रपति भन्छन्: अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित हुनुपर्छ

राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिका लागि पटकपटक सङ्घर्षबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित गर्नुपर्ने बताएका छन् ।

सिरिजङ्गा गोल्डकपमा सेमीफाइनल समीकरण पूरा

सिरिजङ्गा गोल्डकपको सेमीफाइनल समिकरण पूरा हुँदा साँगुरीगढी फुटबल क्लव धनकुटालाई ५–२ ले हराउँदै म्याङलुङले अन्तिम चारमा स्थान बनाएको हो ।

कर्णालीको खर्च मापदण्डले व्यवसायी मारमा

होटलमा गर्नुपर्ने भएमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सहमति लिएर खरिद सम्वन्धी कानुन र प्रचलित अन्य कानुन बमोजिम सञ्चालन गर्न सकिने खर्च मापदण्डमा उल्लेख छ ।

लैंगिक हिंसाविरुद्धका अभियान चलेको–चल्यै, घटना बढेको–बढ्यै

यो तथ्यांकले हरेक वर्ष सञ्चालन हुँदै आएको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानकै प्रभावकारितामाथि नै प्रश्न उठाएको टिप्पणी हुने गरेको छ।

झुमा लिम्बूको नयाँ गीत ‘कर्णाली सलल’ सार्वजनिक

चर्चित गीत ‘काफ्ले’की गायिका झुमा लिम्बूको नयाँ गीत सार्वजनिक भएको छ । ‘कर्नाली सलल’ बोलको गीत झुमाले सार्वजनिक गरेकी हुन् ।

विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध

सर्वोच्च अदालतले २०७४ मा गरेको निर्णयअनुसार विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चितत गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।

आगलागीबाट एक महिनामा आठको मृत्यु, जोखिम न्यूनीकरणमा खट्न प्राधिकरणको आग्रह

पछिल्लो एक महिनाको अवधिमा देशका विभिन्न भूभागमा आगलागीका घटनामा परी आठ जनाको ज्यान गएको छ भने ५५ जना घाइते भएका प्राधिकरणले जनाएको छ ।

महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले अबको महाधिवेशनबाट कम्तीमा पनि २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्ने बताएका छन् ।

नवनियुक्त चार मन्त्रीले लिए शपथ, कसले कुन मन्त्रालय पाए ?

नवनियुक्त मन्त्रीहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम छन्।

एनपीएल फाइनलः घाइते लुम्बिनीसँग उच्चफर्मको सुदूर भिड्दै

उच्च फर्ममा रहेको सुदूर र सुरुवाती खेलमा खासै प्रदर्शन गर्न नसकेपनि पछिल्ला खेलमा प्रभावशाली प्रदर्शन गर्दै आएको लुम्बिनीबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ।

ताप्लेजुङबाट कांग्रेसका तुम्याहाङको एकल नाम सिफारिस

नेपाली कांग्रेस ताप्लेजुङले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङको एकल नाम सिफारिस गरेको छ ।

नेकपा एमालेको सचिवालय बैठक च्यासलमा जारी

नेकपा एमालेको सचिवालय बैठक अहिले जारी छ । पार्टीको मुख्यालय च्यासलमा जारी बैठकमा भोलिदेखि सुरु हुने ११ औ महाधिवेशन र त्यसको तयारीका विषयमा छलफल हुनेछ ।

महाधिवेशन उद्घाटनसँगै के के गर्छ एमालेले ?

उद्घाटनस्थल अवलोकन, तथा पार्टी कार्यालयमा भेटघाट, भिडियो कैद, सामाजिक सञ्जालका सामग्री निर्माणजस्ता गतिविधिमा सक्रिय छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्