नक्कली नेपाली नोटसहित झापामा छ भारतीय पक्राउ
प्रहरीले नक्कली नेपाली नोटसहित झापामा छ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।झापा गाउँपालिका–१ सितुमारीबाट नक्लकी नेपाली नोटसहित छ जना भारतीय नागरिक पक्राउ परेका हुन्।
प्रहरीले नक्कली नेपाली नोटसहित झापामा छ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।झापा गाउँपालिका–१ सितुमारीबाट नक्लकी नेपाली नोटसहित छ जना भारतीय नागरिक पक्राउ परेका हुन्।
उदयपुरको कटारी नगरपालिका भर्खरै सम्पन्न अन्तराष्ट्रियस्तरको सितेरियो कराते प्रतियोगितामा २१ स्वर्णसहित ४० पदक प्राप्त गर्न सफल भएको छ । झापाको मेचीनगर नगरपालिकामा भर्खरै सम्पन्न ‘ईन्डो नेपाल कराते च्याम्पियन २०२३’मा कटारीको सितेरियो कराते टिमलाई सो पदक हात परेको हो।
झापाको मेचीनगरमा ४३ वर्षीय सुन्दर किसानको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ।
झुम्का सरुवा भएका लावतीलाई कारागारभित्रबाट बाहिर निकाल्न थालेपछि त्यहाँ रहेका अन्य कैदीबन्दीले नाराबाजी गर्दै प्रहरीमाथि आक्रमण गर्न थालेको झापा प्रहरीले जनाएको छ।
आज दिउँसो असन्तुष्ट कैदीबन्दीले गरेको आगजनी र ढुङ्गामुढा एक घण्टापछि नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए।
सरकारबाट हदबन्दी छुट लिएको करिब ५ सय बिघा क्षेत्रफलमा फैलिएको झापाको गिरीबन्धु टी स्टेटमा सेयरधनीहरूबीच विवाद देखिएको छ।
झापा जिल्लामा टिस्यु कल्चर प्रविधिबाट केराका बिरुवा उत्पादन गर्न थालिएको छ। योसँगै भारत र वीरगञ्जबाट बिरुवा ल्याउनुपर्ने झन्झटबाट यहाँका किसान मुक्त भएका छन्।
नेपालको सबैभन्दा होचो स्थान धनुषाको मुसहरनिया हो भन्ने हल्ला चलेको धेरै भइसकेको छ। हल्ला चले पनि यहाँ सरकारी तवरबाट न कुनै आधिकारिक घोषणासहित काम हुन सकेको छ न त स्थानीयबीच होचो स्थानका बारेमा एकमत छ।
भारतले नेपालमा दुई पेट्रोलियम पाइपलाइन र एउटा ग्रीन फिल्ड टर्मिनल निर्माण गरिदिने भएको छ।
झापामा अत्यधिक गर्मीका कारण केही स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। मेचीनगर नगरपालिकाले दुई दिन तथा कचनकवल गाउँपालिकाले पाँच दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्।
आज बिहान स्थानीयवासीले हात्ती मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
झापा बिर्तामोडका भूमिहीन तथा सुकुम्बासीले आफूहरूलाई हटाएको ठाउँमा भूमाफियाले महल ठड्याएकामा आपत्ति जनाएका छन्।
पाथीभरा दर्शनमा लागि जाने क्रममा बेपत्ता झापाको अर्जुनधाराका नगरपालिका वडा नं ५ का अन्दाजी ६० बर्षिय लोकप्रसाद पराजुली मृत भेटिएका छन्।
पाथीभरा दर्शनका लागि जाने क्रममा झापाको अर्जुनधारा नगरपालिका–५ का लोकप्रसाद पराजुली बेपत्ता भएका छन्।
झापा बुद्धशान्तिका हार्डवेयर व्यवसायी गोपाल सापकोटाको घर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ। चर्चामा आउनुको कारण घरको आकार वा डिजाइन भने होइन।