८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

उद्योग व्यवसायको माहौल बढाएर रोजगारी सृजना गरौँ: अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्योगी व्यवसायीको समस्या समाधान र अप्ठ्यारा फुकाउन अर्थ मन्त्रालयको ढोका संधैं खुला रहेको बताएका छन्।

फर्निचर व्यवसाय आर्थिक क्रियाकलापमा महत्त्वपूर्ण: अर्थमन्त्री डा.महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले फर्निचर व्यवसाय आर्थिक क्रियाकलापको महत्त्वपूर्ण क्षेत्र भएको बताएका छन्।

६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्त हुने सम्भावना बढेको छः अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना बढेको बताएका छन्।

सूचना प्रविधि क्षेत्रबाट मुलुकको अर्थतन्त्रमाथि उठाउन सकिन्छ :अर्थमन्त्री महत

अर्थमन्त्री प्रकाशशरण महतले जलविद्युत्, कृषि, पर्यटन र सूचना प्रविधिको क्षेत्रबाट मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सकिने बताएका छन।

अर्थतन्त्र सुधारोन्मुख छ: अर्थमन्त्री

अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन्। आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले अर्थतन्त्रका सूचक सकारात्मक देखिएका बताएका हुन्।

दातृ निकायसँग ‘विश्वासको संकट’

नेपालले वैदेशिक सहायता एकद्वार प्रणालीमार्फत लिने र यसलाई समन्वय (हारमोनाइज) गर्ने भनिए पनि वैदेशिक सहयोगबापत आउने रकमको करिब एक चौथाइ दातृ निकायले सिधै खर्च गरेको पाइएको छ।

सामुहिक प्रयासले उदयपुर सिमेन्ट उद्योग पूर्णरूपमा सञ्चालनमा आउँछः अर्थमन्त्री

सामूहिक प्रयासबाट मात्र उद्योग पुनः सञ्चालनको सम्भावना रहेको निरीक्षणका क्रममा मन्त्री डा. महतले बताए।

गठबन्धनको सरकार बाध्यता: अर्थमन्त्री डा.महत

नेपाल सरकारका अर्थमन्त्री डा.प्रकाशशरण महतले गठबन्धनको सरकार अहिलेको बाध्यता भएको बताएका छन्।

भ्रम पैदा गर्ने राजनीतिक दल दिगो हुँदैनः अर्थमन्त्री डा. महत

महत्त्वाकाङ्क्षा पूरा गर्ने उद्देश्य लिएको राजनीतिक दल दिगो नबन्ने नेपाली काँग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन्।

सरकार साढे ८९ अर्ब घाटामा

अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र लयमा फर्किन लागेको दाबी गरिरहँदा सरकारको आम्दानी र खर्च भने चिन्ताजनक देखिएको छ।

एफपिओ र मर्जर गेनबाट १३ अर्ब राजस्व संकलन

अर्थमन्त्री डा. प्रकाशशरण महतले लिएको नीतिले एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनबाट दुई दिनमा १२ अर्ब ८१ करोड रूपैयाँ राज्य कोषमा कर दाखिला भएको छ।

बीमा सर्भेयरको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

देखिएका समस्या समाधानका लागि बीमामा जोडिएका सबै र बीमाको नियमक निकाय प्राधिकरणले काम गर्ने तौरतरिकालाई आमूल परिवर्तन मन्त्री डा.महतले आग्रह गरे।

अर्थतन्त्रका बाह्य सूचक मजबुत

अर्थतन्त्रका आन्तरिक सूचक अपेक्षित रूपमा सुधार हुन नसकिरहेको अवस्थामा बाह्य सूचकमा भने उल्लेख्य सुधार आएको छ। रेमिटेन्स आप्रवाह ह्वात्तै बढेको छ।

अर्थतन्त्रमा अधिकांश सूचक सुधारोन्मुख: अर्थमन्त्री डा. महत

अर्थमन्त्री महतले सिंहदरबारस्थित अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गरेर विगतमा भन्दा अर्थतन्त्रमा धेरै सुधार भएको बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्