२६ पुस २०८२ शनिबार
image/svg+xml

सशस्त्रका प्रवक्ता भन्छन् : निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क हुनोस्

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन क्षेत्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरिएको छ।

आमा, ईश्वर र माया

‘आमा’ आकाश जस्तै फराकिली, हावा जस्तै व्यापक, समुद्रजत्तिकै गहिराइ बोकेकी, पुराना कुरा कथा जस्तै सुनाउने कथावाचक, एउटा सिङ्गो पाठशाला र थुप्रै अर्थ खोजेर समाधान पाइने बृहत् शब्दकोश हुन्।

‘टक्सिक’को टिजरपछि राम गोपालले भने: गीतु मोहनदासले जस्तो निर्देशन कुनै पुरुषले गर्न सक्दैन

यसैगरी ‘एनिमल’ निर्देशक सन्दीप रेड्डी वांगाले एक्समा भनेका छन्, ‘टक्सिक। स्टाइल। एटिट्यूड। विनाश। जन्मदिनको शुभकामना यशको टिजर देखेर म छक्क परेँ।’

एमाले केन्द्रीय कमिटीको बैठक एकान्तकुनामा जारी, के छन् एजेन्डा ?

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको दोस्रो बैठक ललितपुरको एकान्तकुनामा सुरु भएको छ।

‘विशेष महाधिवेशनको नाममा कांग्रेस फुट्दैन, हामी फुट्न दिँदैनौं’

नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टी विभाजन हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

भेनेजुएलाको तेल उद्योग अमेरिकाले ‘पुनर्जीवित’ गर्ने, यस्तो छ ट्रम्पको १०० अर्ब डलरको योजना

गत शनिबार अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेपछि ट्रम्पले यो कदमलाई आर्थिक अवसरको रूपमा चित्रण गरेका छन्।

विशेष महाधिवेशन पक्षधरको आजको सबै कार्यक्रम स्थगन

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आजका लागि निर्धारित सम्पूर्ण औपचारिक कार्यक्रम स्थगित गरेको छ।

भारतमा भाले हात्तीको आतंक : नौ दिनमा यसरी लियो २० जनाको ज्यान

उद्धारका लागि १० विशेष टोलीमा १०० भन्दा बढी जनशक्ति खटाइएको छ। पश्चिम बंगाल र ओडिशाका विशेषज्ञ टोलीसँग मिलेर हात्तीलाई समातेर सुरक्षित जंगलमा फर्काउने प्रयास जारी छ।

इरानको आरोप : सरकारविरोध प्रदर्शनमा हिंसा भड्काउन अमेरिका र इजरायलको प्रत्यक्ष हस्तक्षेप

प्रदर्शनहरू आर्थिक संकट, मुद्रास्फीति र मुद्रा अवमूल्यनका कारण सुरु भएका थिए, जुन अहिले देशभर फैलिएका छन्। अमेरिकाले तेहरानलाई प्रदर्शनकारीमाथि कठोर दमन नगर्न चेतावनी दिएको छ।

आशिका भन्छिन्- सभापतिदेखि सदस्यसम्म पुरुष नै पुरुष, महिला उठ्दा किन अङ्कुश ?

सामाजिक अभियन्ता आशिका तामाङले आफ्नो उम्मेदवारी घोषणापछि आएका आलोचनाहरूप्रति असन्तुष्टि व्यक्त गरेकी छिन्।

कांग्रेसको आकस्मिक बैठकमा गगन-विश्व ‘एब्सेन्ट’

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक उपस्थित भएनन्।

घामको समेत अन्त्य हुन्छ बेला बितेपछि...!

दर्शन गर्न आतुर छु म खोल देवी ढोका, नबुझ्नेले सच्चा प्रेमलाई भन्छन् अचेल धोका घामको समेत अन्त्य हुन्छ बेला बितेपछि, धेरै मैले भेटेकाे छु अहम्त्याइँले राेका।

ताप्लेजुङको सिँवामा ‘प्रथम माघेनी मेला गोल्डकप’ हुँदै

ऐतिहासिक माघे मेलाको अवसर पारेर ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-३ लिङखिम, सिँवामा ‘आमन्त्रित प्रथम माघेनी मेला गोल्डकप-२०८२’ आयोजना हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्