भुटानविरुद्ध नेपाल ७-० ले विजयी
ढाकामा बिहीबार भएको खेलमा भुटानलाई ७-० गोलको फराकिलो अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो।
ढाकामा बिहीबार भएको खेलमा भुटानलाई ७-० गोलको फराकिलो अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो।
तीन टिम मात्र सम्मिलित च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्य राखेर नेपाल भुटानलाई हराएर सुखद सुरुवात गर्ने योजनामा छ। भुटान भने पहिलो खेलमै घरेलु टोली बंगलादेशसँग ८–० को फराकिलो अन्तरले पराजित भएको थियो।
‘हामी यसको प्रशंसा गर्दै टिमलाई ५० लाख टका प्रदान गर्ने म घोषणा गछु,’ विज्ञप्तिमा भनिएको छ, ‘साफमा यो सफलताले देशभरका खेलकर्मीलाई उत्प्रेरित गर्नेमा कुनै शंका छैन।’
बंगलादेशले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ।
साफ च्याम्पियनसीप फुटबलको उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको नेपालले ३-१ ले पछि परेको छ।
महिला साफ च्याम्पियनसिप फुटबलको छैटौं संस्करणको फाइनलमा खेलमा नेपाल नेपालले बङ्ग्लादेशलाई एक गाेल फर्काएकाे छ ।
महिला साफ च्याम्पियनसिप फुटबलको छैटौं संस्करणको फाइनलमा खेलमानेपाल पहिलो हाफमा २-० ले पछाडी परेको छ।
उनले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् लेखेका छन् ‘हामी ऐतिहासिक जितभन्दा एक कदममात्र पछाडी छौं, आजको जितले हाम्रो महिला फुटबलले नयाँ अध्याय सुरु गर्नेछ भन्ने विश्वास छ। जितका लागि सम्पूर्ण टिममा सुभकामना। जय नेपाल,’
शुक्रबार त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा भएको छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल प्रवेश गरेको छ। नेपाललाई जित दिलाउन रश्मी कुमारी घिसिङले निर्णायक गोल गरिन्। प्रिती राईको पासमा पहिलो हाफको इन्जुरी समयमा रश्मीले निर्णायक गोल गरेकी हुन्।
नेपालले यसअघि महिला साफमा भारतलाई हराउन सकेको थिएन। साविक उपविजेता रहेको नेपाललाई जित दिलाउन रश्मी कुमारी घिसिङले नर्णायक गोल गरिन्। प्रिति राईको पासमा पहिलो हाफको इन्जुरी समयमा रश्मीले निर्णायक गोल गर्दै नेपालको जित सुनिश्चित गरेकी हुन्।
बंगलादेशलाई जित दिलाउन सबिना खातुनले ह्याट्रिक गोल गरिन्। यस्तै मोसाम्मत सिरात जाहन सोप्ना, श्रीमोती सरकार, रितु पोर्ना चक्मा, मसुरा प्रभिन र तोहुरा खातुनले समान एक/एक गोल गरे। बंगलादेशले दोस्रो मिनेटमा सोप्नाको गोलबाट सुरुवाती अग्रता लिएको थियो।
श्रीलंकाविरुद्ध ६-० गोलको फराकिलो जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी महिला साफ च्याम्पियनसिप फुटबलमा अहिले नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गरिरहेको छ। खेलको पहिलो हाफ सकिदा नेपालले ४-० गोलको अग्रता बनाएको छ।
बङ्गलादेशको जितमा कप्तान सबिना खातुनले ह्याट्रिक पूरा गरिन् भने मोनिका चक्मा, मोसाम्मत शोप्ना र रितु पोर्नाले एक एक गोल थपे। खेलको तेस्रो मिनेटमा मोनिकाले गोल गर्दै बङ्गलादेशलाई पहिलो अग्रता दिलाइन्।
घरेलु मैदानमा आजबाट छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदैछ।