२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

पहिलो हाफमा नेपाललाई ४-० को अग्रता

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी महिला साफ च्याम्पियनसिप फुटबलमा अहिले नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गरिरहेको छ। खेलको पहिलो हाफ सकिदा नेपालले ४-० गोलको अग्रता बनाएको छ।

पहिलो हाफमा नेपालका लागि रश्मी कुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दिपा शाहीले एक एक गरिन्। आजको खेलमा नेपालले श्रीलंकालाई हराए सेमिफाइनल पुग्छ। नेपालले पहिलो खेलमा भुटानलाई ४-० गोल अन्तरले हराएको थियो।

प्रकाशित: २७ भाद्र २०७९ १२:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App