विश्व सामाजिक मञ्चबाट अपेक्षा
नेपाललगायत विश्वमा नै यसको तयारी बैठकहरू दिनहुँ हुँदैछ । २० वर्षमा अर्को विश्व कस्तो बन्ने हो भन्ने छलफलमै सीमित छ।
नेपाललगायत विश्वमा नै यसको तयारी बैठकहरू दिनहुँ हुँदैछ । २० वर्षमा अर्को विश्व कस्तो बन्ने हो भन्ने छलफलमै सीमित छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले मेलम्चीको पानी एक महिना भित्र काठमाडौंमा ल्याउने लक्ष्यसहित काम भइरहेको बताएका छन्।आज सिंहदरवारस्थित आफ्नै कार्यकक्षबाट राष्ट्रको नाममा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन।
आईतवार मुलपानी मैदानमा एपीएफले तेस्रो जित निकाल्ने क्रममा लुम्बिनी प्रदेशलाई ९० रनले पराजित गर्यो।
जापानी परराष्ट्र मन्त्रालयले दिएको फरेन मिनिस्टर कमेन्डेसन पुरकार नेपालस्थित जापानी राजदूत युताका किकुताले शुक्रबार जान अध्यक्ष डा. रामचन्द्र भुसाललाई एक समारोहबीच हस्तान्तर गरे।
मुलुकमा भइरहेको आर्थिक विकासले आशा सञ्चार गर्ने हो। ठूला विकास आयोजनाको थालनी र निर्माण समयमै सम्पन्न हुँदा सर्वसाधारणमा राज्यप्रति विश्वास बढ्छ। विडम्बना नै मान्नुपर्छ, सबैजसो ठूला विकास आयोजनाको निर्माणमा गति देखिँदैन।
कीर्तिपुर र मूलपानी खेल मैदानमा १४ दिनसम्म चल्ने प्रतियोगितामा ७ प्रदेश र एपीएफको विभागीय टोलीसहित ८ टोली सहभागी हुनेछन्।
बाढी पहिरोले क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजनाको पानी २८ दिनभित्रै द्रुत गतिमा मर्मत सम्भार गरेर ल्याइने दाबी गरेको छ।
तीन खण्डमा विभाजन गरेर पाँच वर्षअघि तीन वर्षमा काम पूरा गर्नेगरी ठेक्का लागेको थियो।
मेलम्ची पानीमाथिको चलखेल बन्द गर्नु पर्ने मागसहित काठमाडौँमा प्रदर्शन गरिएको छ।
नेपालमा हालसम्म पहिचान भएकामध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना कर्णाली चिसापानीको अध्ययन आगामी तीन वर्षभित्र सक्ने गरी नेपाल विद्युत् प्राधिकरणले प्रक्रिया अगाडि बढाएको छ।
बर्सातको कारणले क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स अस्थायी रूपमा मर्मतसम्भार गरेर उपत्यकामा पानी ल्याउने कार्यमा सरकारी बेवास्ता बढेको छ।
हतोभागी पानीजहाज होऊन् या जानाजान डुबाइएका, तिनले एउटा गज्जबको काम गरिरहेका छन्। तिनले विभिन्न जलचरलाई संरक्षण गरिरहेका छन्।
कारागारमा दैनिक ३५ हजार लिटर पानीको आवश्यक पर्नेमा हाल दैनिक २० हजार लिटरमात्रै आपूर्ति भइरहेको छ।
प्रीतिमा १६औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँवासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।