लामिछानेसँग चुनावी सहकार्य प्रचण्डको प्रस्ताव
नेकपाका संयोजक दाहालले आफ्ना लागि चितवन–३ सुरक्षित गर्न रास्वपा सभापति लामिछानेसँग सहकार्यको प्रस्ताव गरेका छन् । दाहालले दूतमार्फत बहुमतको सरकार बनाउन देशभरि नै सहकार्य गर्नुपर्ने प्रस्ताव पनि लामिछानेसँग पुर्याएको स्रोत बताउँछ ।

