४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

कमल थापा राप्रपा नेपालको अध्यक्ष

निर्वाचन आयोगमा राप्रपा नेपाल दर्ता गराएका लाक्पा तामाङले आइतबार थापालाई राप्रपा नेपाल जिम्मा लगाएका छन्। आइतबार नै तामाङले राजीनामा गरे अनि थापा अध्यक्ष भए।

कमल थापाले पार्टी परित्याग गर्दैमा राप्रपालाई असर पर्दैन: अध्यक्ष लिङ्देन

राप्रपा अझै दृढ, संगठित र सशक्त रुपले अगाडी बढ्ने उनले बताए। उनले निवर्तमान अध्यक्ष थापाको पार्टी परित्यागको घटनाबाट विचलित नहुनका लागि नेता, कार्यकर्ताहरुलाई आव्हान गरे।

कमल थापा नयाँ पार्टी खोल्ने तयारीमा

राष्ट्रिय प्रजातन्त्र पार्टीको निवर्तमान अध्यक्ष कमल थापाले नयाँ पार्टी घोषणा गर्ने तयारी गरेको थापानिकट नेताले जनाएका छन्।

कमल थापाले अब राजतन्त्रको कुरा नगर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी निवर्तमान अध्यक्ष कमल थापाले पुस २७ गतेबाट हिन्दु राष्ट्रको पक्षमा अभियान सुरु गर्न लागेको भन्दै पार्टीका अन्य नेताहरूसँग सहयोग मागेका छन्।

'लिम्पियाधुरा समेटिएको चुच्चे नक्सा बनाएर ओलीले अविष्मरणीय गुण लगाउनुभएको छ'

अध्यक्ष थापाले नेकपा एमालेले देशमा सहशीक निर्णय गरेर देश जोगाउनेमा आफू विश्वस्त रहेको समेत बताए। उनले देशलाई संकटबाट बचाउन नेकपा एमालेका अध्यक्ष ओलीको आवश्यक रहेको बताए।

एमाले देशको सबैभन्दा ठूलो पार्टी होः कमल थापा

उनले महाधिवेशनमा आएका प्रतिनिधिहरुले दिगो शान्तिको लक्ष्यबारे गम्भीर भएर सोच्न पनि आग्रह गरेका छन्।

प्रमुख प्रतिपक्ष दलको माग सम्बाेधन नगरी जबर्जस्ती संसद चलाउनु अनुपयुक्तः कमल थापा

संसद् बैठकमा हुने गरेको नेकपा एमालेको अवराेधलाई सम्बाेधन नगरिएकाे विषयलाई लक्षित गर्दै उनले भने, 'प्रमुख प्रतिपक्ष दलको मागलाई सम्बाेधन र व्यवस्थापन नगरी जबर्जस्ती संसद बैठक चलाउन खोज्नु अनुपयुक्त र संसदीय परम्परा विपरित छ।'

संवैधानिक अंगमाथि कब्जाको नीतिले प्रजातन्त्र कमजोर : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संवैधानिक अंग कब्जाको नीतिले प्रजातन्त्र कमजोर भएको बताएका छन्।

सङ्घीयताका विषयमा पुनः विचार गर्नुपर्छ : अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयताको विषयमा पुनःविचार गर्नुपर्ने बताएका छन्।

मधेशलाई मरुभूमिकरण गर्ने कार्य स्विकार्य हुँदैनः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले खानीजन्य ढुंगा, गिटी र बालुवा निकासी गरी मधेशलाई मरुभूमिकरण गर्ने कुनैपनि कार्य स्विकार्य नहुने बताएका छन्।

कोभिडको कारण राप्रपाको महाधिवेशन स्थगित

‘२०७८ जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको पूर्वघोषित पार्टीको केन्द्रीय महाधिवेशन हाललाई स्थगित गर्ने निर्णय गरेको छ। महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गरिनेछ।’ विज्ञप्तिमा भनिएको छ।

सरकार जोगाउन गणतन्त्रलाई नांगो बनाइयोः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश सरकार जोगाउनका लागि भइरहेका क्रियाकलापले गणतन्त्रलाई नांगो बनाएको आरोप लगाएका छन्।

दलको नेतृत्वमा त्यागको भावना आउनुपर्छः अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई सबल, समृद्ध र स्वाधिनतालाई अटल राख्न राजनीतिक दलको नेतृत्वले अब निष्ठाको राजनीतिलाई जनताको सेवामा लगाउन आँट गर्नुपर्ने बेला आएको बताएका छन्।

प्रधानमन्त्री आफैं चुनावको तयारी गर्ने भन्नुहुन्छ, तर आफैं चेतावनी दिँदै हिँड्नुहुन्छः कमल थापा

राप्रपाका अध्यक्ष कमल थापाले मुलुकमा थप जटिलता बढ्दै गएको बताएका छन्। मुलुकका प्रमुख अंगबीचको विवादले थप जटिलता बढाउँदै लगेको उनले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्