२३ वैशाख २०८१ आइतबार
image/svg+xml

वीरगन्जबाट बेवारिसे लागूऔषध नियन्त्रणमा

वीरगन्ज महानगरपालिका–२२ मनियारी टोल बस्ने देवेन्द्र यादवको खाली खेतबाट शुक्रबार उक्त लागूऔषध प्रहरीले बरामद गरेको हो।

गाँजासहित वडा अध्यक्ष पक्राउ

अवैध लागूऔषध गाँजासहित मकवानपुरको थाहा नगरपालिका ७ का वडा अध्यक्ष शिवराज थिङ पक्राउ परेका छन्।

लागूऔषधसहित पाँच जना पक्राउ

कास्कीको पोखरा महानगरपालिका–३० पावरहाउस चोकबाट अवैध लागूऔषध गाँजा ५ केजी सहित सोही महानगरपालिका–१५ घलेचोक बस्ने १९ वर्षीय सलिन खानलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

प्रहरीद्वारा ६० किलो गाँजा बरामद

सिम्रौनगढ नगरपालिका–१ ढाँटटोला नजिकै मसानघाटस्थित भित्री सडकबाट करिब ६० केजी अवैध लागूऔषध गाँजा बुधबार राति प्रहरीले बरामद गरेको छ।

विभिन्न स्थानबाट लागूऔषधसहित ७ जना पक्राउ

प्रहरीले अवैध लागूऔषधसहित काठमाडौं,झापा,कञ्चनपुर,कैलाली र दाङ बाट सात जनालाई पक्राउ गरेको छ।

विभिन्न स्थानबाट लागूऔषधसहित ७ जना पक्राउ

मकवानपुरको मनहरी गाउँपालिका–९ भलाद्मी चोकबाट करिब १५ किलो गाँजासहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा महोत्तरी एकटाँगा गाउँपालिका–४ बस्ने २१ वर्षीय नितेष कुमार यादव र सोही ठाउँ बस्ने २२ वर्षीय कमल साह रहेका छन्।

विभिन्न स्थानबाट लागूऔषधसहित ७ जना पक्राउ

सर्लाहीको लालबन्दी नगरपालिका–५ डेरा गरी बस्ने दिलिप साहको कोठाबाट ५ केजी गाँजासहित मलगंवा नगरपालिका–९ बस्ने ४९ वर्षीय वीरेन्द्र चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट ८ जना पक्राउ

दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्थित बिगबेली फ्यामिली रेष्टुरेन्ट एण्ड लजबाट १४० मिलिग्राम ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्