एमाले भागबण्डाका नाममा हुने कुनैपनि अनुचित लेनदेनमा सहभागी हुदैनः अध्यक्ष ओली
नेकपा एमालेद्वारा मंगलबार काठमाडौंमा आयोजित नयाँ सांसदहरुको ‘बधाई तथा शुभकामना’ कार्यक्रममा बोल्दै उनले देशलाई अस्थिर बनाउने कुनैपनि खेलकुदमा आफ्नो पार्टी सहभागी नहुने बताएका हुन।