२३ वैशाख २०८१ आइतबार
image/svg+xml

कानून अनुसार नचलेका औषधि पसल बन्द गर्ने मेयर बालेनको चेतावनी

विद्यमान नियम कानुनहरू उलङ्घन गरेर औषधि पसलहरू सञ्चालन भइरहेको उजुरी परेको उल्लेख गर्दै त्यस्ता फार्मेसीहरू दश भित्र कानुनी दायरामा नआए कुनै पनि बेला बन्द गर्ने चेतावनी दिएका हुन।

संयुक्त राष्ट्रसंघको सदस्यता सम्बन्धी मेयर बालेनले लेखेको स्टासको सर्वत्र आलोचना

नेपाल सम्वत् ११४४ को उपलक्ष्यमा काठमाडौ महानगरपालिका मेयर बालेन्द्र शाह बालेनले फेस बुक पेजमा राखेको स्टाटस प्रति धेरैले टिका टिप्पणी गरेका छन।

नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा प्रयोग गरौँः बालेन्द्र साह

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा प्रयोग गर्न आग्रह गरेका छन्।

टिकटकलाई बन्द होइन नियममा ल्याउ: मेयर बालेन

काठमाडौं महानगरका मेयर बालेन शाहले टिकटकलाई बन्द नभएर नियममा ल्याउनुपर्ने बताएका छन्।

काठमाडौंमा राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने, मर्यादित भएर खेल्न मेयर बालेनको अनुरोध

महानगरका मेयर बालेन शाहले शुक्रबार सामाजिक सञ्जालमार्फत यो वर्षको तिहारमा राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने जानकारी दिएका हुन।

मेयरहरू, फोहोरमा राजनीति नगरौँ !

२०७९ वैशाखमा काठमाडौँमा स्वतन्त्र मेयरका रूपमा युवा बालेन साह निर्वाचित हुँदा धेरैमा ठूलो उत्साह थियो । आज २०८० को मध्यतिर आइपुग्दा त्यो निराशामा बदलिएको छ ।

काठमाडौँ महानगरको ‘साथी महानगर’ स्वर्णिम योजना, के-के छन् यसमा?

काठमाडौँ महानगरपालिकाले ‘साथी महानगर’ स्वर्णिम योजना कार्यान्वयनमा ल्याएको छ।

बोल्न नपाएको झोकमा फोरम बैठक छाडेर निस्किए मेयर बालेन

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले बोल्न नदिएको भन्दै उपत्यका मेयर फोरमको बैठक बहिस्कार गरेका छन्।

३ वर्षभित्र बेरोजगार समाधान गर्न वर्षेनी १५ हजारलाई सीपमूलक तालिम दिन्छौँ: मेयर बालेन

आइतबार सामाजिक सञ्जाल मार्फत महानगरका मेयर बालेन शाहले वर्षेनी १५ हजार जनालाई सीपमूलक तालिम दिने र यीमध्ये पाँच हजारलाई रोजगारी दिने जानकारी दिएका हुन्।

विपन्नलाई विकल्प

नागरिकद्वारा निर्वाचित प्रतिनिधि आमनागरिकप्रति उदार हुनै पर्छ । त्योभन्दा बढ्ता आफ्ना अवसरबाट यसपटक काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह चुकेका छन् ।

मेयर बालेन भन्छन्: चुनावी एजेन्डा भुलेको छैन, कानुनको पालना गर्दा अवरोध नगर्नू

हजारौँ काठमाडौँबासीको घर भत्काएर, थातथलो उठाएर अधिग्रहण गरेर, हडपेर फुटपाथ र सडक बनाइएको ठाउँलाई व्यापार र व्यवसाय गर्न दिइनु ति मानिसहरुप्रति अन्याय हुने उनले उल्लेख गरेका छन्।

बालेनले अभियन्ता ईं लाई भने: कानुनले तपाईंको माग पूरा गर्न दिंदैन

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले अभियन्ता ईं ले गरेका मागहरु कानुन अनुसार पूरा गर्न नसकिने बताएका छन्।

इमान्दारिताका साथ काम गर्दा कुनै तन्त्रले फरक पार्दैनः मेयर साह

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्वास्थ्यकर्मीहरुलाई देशभित्रै बस्ने वातावरण मिलाउन सरकारसँग आग्रह गरेका छन्।

ईः र मेयर बालेनबीच भनाभन: लडाइँ मुद्दाको कि ‘अहम्’को ?

चुनावका बेला गरिबको पक्षमा गीत गाएर मेयर जितेका बालेन साह र यतिबेला गरिबका पक्षमा उभिएरै आन्दोलन गरिरहेका अभियान्ता ईःबीच प्रतिष्ठाको लडाइँ सोमबार सामाजिक सञ्जालमा छताछुल्ल पोखिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्