१८ असार २०८१ मंगलबार
image/svg+xml

गृहमन्त्रीलाई बालेनको प्रश्न: कुन कानुन र नैतिकताका आधारमा अवैध संरचना संरक्षण गर्नु हुन्छ?

काठमाडौं महानगरका मेयर बालेन शाहले गृहमन्त्री नारायण काजी श्रेष्ठलाई कुन कानुन र नैतिकताका आधारमा अवैध संरचना संरक्षण गर्नु हुन्छ भन्दै प्रश्न गरेका छन्।

सिंहदरबारको फोहोर उठाउन सर्वोच्चको आदेश, नउठाउन मेयरको निर्देशन

सिंहदरबार, बालुवाटार र राष्ट्रपति कार्यालयको फोहोर उठाउँदै आएको परिवर्तन नेपालका अध्यक्ष मित्र घिमिरेका अनुसार अहिले त्यहाँ थुप्रिएको फोहोर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आदेश दिनेबित्तिकै उठ्छ।

सर्वोच्चको फैसलापछि बालेनको स्टाटस: काठमाडौं महानगर आफ्नै देशको जनताले बनाएको पालिका

काठमाडौं महानगरका मेयर बालेन शाहले काठमाडौं महानगर आफ्नै देशको जनताले बनाएको पालिका भएको बताएका छन्।

सिंहदरबारको फोहोर ३ दिनभित्र उठाउन काठमाडौं महानगरलाई सर्वोच्चको आदेश

शुक्रबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सिंहदरबार, राष्ट्रपति भवन र प्रधानमन्त्री निवास बालुवाटारको फोहोर तीन दिनभित्र तत्काल उठाउन आदेश दिएको हो।

चर्कियो सिंह र बाग दरबारबीचको द्वन्द्व: रोकिएनन् मेयर बालेनका शब्द वाणहरू

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सङ्घीय सरकार विरुद्धका आरोप र असन्तुष्टिका शब्द वाणहरू रोकेका छैनन्।

सरकारलाई बालेनको चुनौती: काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अरु पालिकामा सार्नुस्

सामाजिक सञ्जालमा स्टाटस लेख्दै साहले काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अरु पालिकामा सार्न भनेका हुन्।

प्रधानमन्त्री कार्यालयअगाडि फोहर डम्प

मुख्य प्रशासनिक केन्द्र सिंहदरबार परिसरबाट दैनिक उत्पन्न फोहरलाई प्रधानमन्त्री कार्यालय अगाडिको बगैंचामा डम्प गर्न थालिएको छ।

फोहोरमा थुप्रिएको ‘राजनीति

नयाँ अनुहार आइरहेका छन्, तर नाटक पुरानै चलिरहेको छ। राहत इन्दोरीको सायरीजस्तै बनेको छ, नेपालको अहिलेको अवस्था।

उठेन सिंहदरबारको फोहोर

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको निर्देशनपछि आइतबारबाट उठ्न छोडेको सिंहदरबारको फाहोर आज पनि उठ्न सकेको छैन।

काठमाडौंका मेयरलाई त टेर्दैन सिंहदरबार, जनताको आवाज के सुन्थ्यो?

सरकारसँग वार्ता गरी सहमति कार्यान्वयनको आशा गरेर वर्षौदेखि सिंहदरबार धाउनेहरुले अझै न्याय पाएका छैनन्। सरकारसँग गरिएको सहमति लागु नभएर हैरानी खेप्नेमा आम जनतामात्र होइन देशकै सबैभन्दा शक्तिशाली मानिएको स्थानीय सरकार अर्थात् काठमाडौं महानगरपालिका पनि रहेको तथ्य खुलेको छ।

असमन्वयले गर्दा थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भन्दै बालेनले दिए १४ उदाहरण

मेयर बालेन शाहले सिंहदरबारको फोहोर उठाउने निर्णय लहडमा अनायासै नगरेको स्पष्ट पारेका छन्। बारम्बार गरिएको प्रयासमाथिको बेवास्ता, गैरजिम्मेवारी र लापरबाहीले गर्दा बाध्यात्मक कदम उठाउनु परेको मेयर शाहको प्रस्टोक्ति छ।

मिटर ब्याजी पीडितहरुलाई महानगर प्रमुख बालेन्द्रको साथ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले मिटर ब्याजी पीडितको माग प्रती एक्यवद्धता जनाएका छन्। उनले सरकार समक्ष उनीहरुको समस्या समाधान गर्न माग गरेका छन्।

बालेनको बयान,यथार्थ कि ‘स्टन्ट’

सामाजिक सञ्जालमा विभिन्न स्टाटस राखेर चर्चामा आइरहने काठमाडौं महानगरपालिकका मेयर बालेन साह शनिबारको सामाजिक सञ्जालमा राखेको स्टाटसले झनै चर्चामा छन्।

मलाई राजीनामा दिन लगाउन खोजिँदैछ: मेयर शाह

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई मेयर पदबाट राजीनामा दिन लगाउन खोजेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्