२८ मंसिर २०८२ आइतबार
image/svg+xml

केन्द्रीय कमिटी बैठकमा ओलीले भने : कार्यकर्ताको भीडले पार्टीको औचित्य पुष्टि गर्‍यो

बैठकको आरम्भ गर्दै अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन समारोहमा भएको पार्टी कार्यकर्ताको उपस्थितिले मुलुकमा राजनीतिक दलको औचित्य रहेको पुष्टि भएको बताए।

‘ओलीका हात रगतले रंगिएका छन्’ भन्दै रक्षाले गरिन् एमाले प्रतिनिधिसँग खुला अपिल

भदौ २३ को जेनजी आन्दोलनमा भएको दमनको जिम्मेवारी ओलीले लिनुपर्ने भन्दै उनीमाथि कारबाही हुनुपर्ने माग बमसहितका अभियन्ताले राख्दै आएका छन्।

‘लघुकथा अभिभावक’ शब्दयात्रा डण्डपाणि-मानकुमारी धिताल लघुकथा पुरस्कारबाट पुरस्कृत

शब्दयात्रा प्रकाशनले स्रष्टा लता केसी (लघुकथा अभिभावक) लाई ‘शब्दयात्रा डण्डपाणि–मानकुमारी धिताल लघुकथा पुरस्कार २०८२’ ले सम्मान गरेको छ।

मुग्लिन-पोखरा सडक छिटो बनाउन मन्त्री घिसिङको निर्देशन

मन्त्री घिसिङले पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्मको हालसम्म भएको प्रगति विवरणबारे जानकारी लिँदै समस्या समाधानका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

चितवनका स्थानीय तहमा सडक-यातायात पूर्वाधारको बाढी, उपयोगितामा प्रश्न

भरतपुर महानगरपालिकाको पछिल्लो तीन वर्षको बजेट हेर्दा ३८ प्रतिशत रकम पूर्वाधारमा खर्च गरेको पाइएको छ।

लोकसंस्कृति जगेर्ना गर्न ‘थारू कला प्रदर्शनी घर’

सोही महोत्सवस्थलमा थारू समुदायको लोकसंस्कृति, वेशभूषा, भाषा, परम्परा झल्कने थारू कला प्रदर्शनी घर पनि सञ्चालनमा छ।

मुटुरोग उपचार शिविरमा साढे चार सयको निःशुल्क परीक्षण

कुश्मा नगरपालिका–१२ ठुलीपोखरीमा शनिबार सञ्चालित एकदिने मुटुरोग परीक्षण शिविरमा साढे चार सय जनाको परीक्षण गरिएको छ।

एमाले केन्द्रीय कमिटी बैठक सुरु (तस्बिरहरू)

११औं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि पार्टीले अन्तिम केन्द्रीय कमिटीको बैठक बोलाएको थियो।

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ।

कोरियाबाट फर्केका कामदार उद्यमशीलताको यात्रामा

द ब्रिज इन्टरनेसनल (टिबिआई) ले रिटर्नी इन्नोभेटर्स फर नेपाल (आरआइएन) कार्यक्रम सञ्चालन गर्दै कोरियाबाट फर्केका नेपालीलाई उद्यमशील क्षमता अभिवृद्धि गर्न सहयोग पुर्‍याएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन निर्माणलाई बन्धक राख्नु हुँदैन : मन्त्री घिसिङ

कास्कीको पोखरामा निर्माणाधीन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको मेडिकल भवन निर्माण पाँच वर्षमा पनि निर्माण हुन सकेको छैन।

हराउँदै परम्परागत पञ्चेबाजा बजाउने चलन

पुस्तान्तरणको अभाव, बजाउने सीप भएकाको कमी र आधुनिक बाजाप्रतिको आकर्षण बढ्दो मौलिक परम्परा सङ्कटमा परेको स्थानीयको बुझाइ छ।

१० वर्ष नेतृत्व गरेपछि हस्तान्तरण गर्नुपर्छ: रचना खड्का

अहिलेको परिस्थितिमा उमेर समूहको हिसाबले पदाधिकारीमा जानुपर्छ भन्ने सल्लाह र सुझाव पाएकी छु। त्यसबारेमा निर्णय गर्न बाँकी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्