सुडानः ड्रोन आक्रमणमा बंगलादेशका ६ यूएन शान्ति सैनिकको मृत्यु
ड्रोन आक्रमणमा बंगलादेशका छ जना संयुक्त राष्ट्र शान्ति सैनिकको मृत्यु भएको छ। बंगलादेशले उक्त आक्रमणको कडा निन्दा गरेको छ।
ड्रोन आक्रमणमा बंगलादेशका छ जना संयुक्त राष्ट्र शान्ति सैनिकको मृत्यु भएको छ। बंगलादेशले उक्त आक्रमणको कडा निन्दा गरेको छ।
११ औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुन अगाडि केन्द्रीय कमिटीको अन्तिम बैठक बस्ने भएको हो।
नेकपा एमालेको एघारौं महाधिवेशनमा महासचिव अध्यक्ष केपी ओली समूह र ईश्वर पोखरेल समूहबाट चार जनाले दाबी गरेका छन्।
जुम्ला जिल्ला निवासी धावकद्वय सनमाया बुढा र रनमाया बुढा ले प्रतियोगितामा नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा उच्च राखेको भन्दै राजदुतावासले सम्मान गरेको हो।
धान उत्पादनको हिसाबले देशमै राम्रो मानिने मोरङमा गत वर्षभन्दा यस वर्ष दुई हजार ८४ मेट्रिक टन धान उत्पादन घटेको हो।
लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा च्याम्पियन ट्रफी उचाल्दा कप्तान रोहितकुमार पौडेल र स्पिनर शेर मल्लका लागि विशेष दिन नै बन्यो।
सङ्घीय संसद् सेवा दिवस २०८२ का अवसरमा आज सबैमा शुभकामना व्यक्त गर्दै उनले बदलिँदो युगमा संसद् सेवाको प्रभावकारिता अझ सबल, छरितो र परिणाममुखी बन्न अपरिहार्य रहेको बताइन्।
विद्युत् आयोजनाले ओगटेको निजी जग्गाको उचित मुआब्जा तथा क्षतिपूर्ति नपाएको भन्दै जग्गाधनीले तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला जलविद्युत् आयोजनाको उत्पादन बन्द गराएका हुन्।
संसद् सेवा दिवस–२०८२ का अवसरमा आज सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई तथा शुभकामना व्यक्त गर्दै उनले सो कुरा बताएकी हुन्।
निजामती सेवाबाट अलग भई स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा हरेक वर्षको मङ्सिर २८ गते अर्थात् आज विभिन्न कार्यक्रमका साथ सङ्घीय संसद् सेवा दिवस मनाइँदैछ।
ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व बोकेको काठमाडौं उपत्यकाको सबैभन्दा पुरानो मन्दिर एवं विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरको काख सल्लाघारीमा कलात्मक ढंगबाट बनाइएको मञ्च आकर्षणको केन्द्र बन्यो।
नेकपा एमालेले ११औं महामधिवेशनको उद्घाटन भव्य रूपमा गरेर राजनीतिक दलहरू अहिले पनि सक्रिय नै रहेको सन्देश दिएको छ।
सभामुख देवराज घिमिरेले कार्यक्षमता र व्यावसायिक निष्ठालाई थप उच्च बनाउँदै जनउत्तरदायी संसदीय अभ्यासमा जुट्न आह्वान गरेका छन्।
सरकारले पनि निर्वाचनका लागि आवश्यक तयारी तथा सहजीकरण गरिसकेको छ। राजनीतिक दलहरूले पनि निर्वाचनका गतिविधि अगाडि बढाएका छन्।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।