विविधताले भरिएको ‘मनसुन’ गजलसङ्ग्रह बजारमा
साहित्यकारहरुका अनुसार अरबी भाषको ‘गजल’ शब्दको अर्थ ‘प्रेमी प्रमीका बिचको बार्तालाप’ हो ।
साहित्यकारहरुका अनुसार अरबी भाषको ‘गजल’ शब्दको अर्थ ‘प्रेमी प्रमीका बिचको बार्तालाप’ हो ।
जेन-जी आन्दोलनका अगुवा सुदन गुरुङले नेकपा (एमाले) का नेता महेश बस्नेतले महाधिवेशनको भिड देखाउन ‘एआई’ को प्रयोग गरेको भन्दै व्यंग्य गरेका छन्।
टाईब्रेकरमा आयोजक तेल्लोक स्पोर्टिङ क्लवलाई ४–२ ले पराजित गर्दै मरिक फुटबल क्लव धरान ताप्लेजुङको तेल्लोकमा जारी पाँचौं अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपको फाइनलमा पुगेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उपाधि विजेता लुम्बिनी लायन्सलाई बधाई दिएकी छन्।
पुसे मेला २०८२ को अवसरमा ताप्लेजुङको दोभान बजारमा हुने अन्तराष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगितामा ७ टिम सहभागी हुने भएका छन् ।
फापर, कोदो, कागुनो, चिनो, उवा, गहत, सिमीदेखि जडीबुटी र तिनबाट बनेका परिकारसम्म जुम्लाको खाद्य संस्कृति गहिरो छ ।
लामो समयदेखि स्वास्थ्य सेवा र शिक्षामा संरचनात्मक अभाव भोग्दै आएको कर्णालीमा शल्य चिकित्सा शिक्षाको नयाँ अध्याय सुरु भएको छ।
लगत्तै सेनाको हेलिकप्टर गएर उनलाई काठमाडौंस्थित ग्रान्डी अस्पताल ल्याइएको छ। अस्पतालमा उपचार जारी छ।
मिथिलाको लोक संस्कृतिमा अरिपनको महत्व गहिरो छ । अरिपन विशेष गरी शुभ अवसरहरूमा बनाइन्छ । यो चामलको पीठो पानीमा मिसाएर बनाइन्छ, र यसलाई रंगाउन बेसार र सिन्दूर प्रयोग गरिन्छ ।
लुम्बिनी लायन्सका बलर शेर मल्ल नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी लगातार दुई पटक जित्ने पहिलो खेलाडी बनेका छन्।
‘प्रचण्ड’ले सरकार र जेनजी पुस्ताबीच भएको संझौता आफ्नो पार्टीको नीतिसँग मेलखाने बताएका छन् ।
नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि लुम्बिनी लायन्सले जितेको छ।
नागरिककर्मी कृष्ण किसी सम्मानित भएका छन् । शव्दयात्रा प्रकाशन धुलिखेल नेपालले शव्दयात्रा प्रकाशन हरि गोपाल प्रधान कदरपत्र २०८२ बाट किसीलाई शनिबार सम्मान गरिएको हो ।
नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलमा ८६ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले पावरप्लेमै खेल आफ्नो पक्षमा पारेको छ।