९ मंसिर २०८१ आइतबार
image/svg+xml

प्रधानन्यायाधीश एक्लै चल्ने प्रवृत्ति गलत

आठ महिनाको लामो प्रतीक्षापछि शुक्रबार हरिकृष्ण कार्की सर्वोच्च अदालतको ३० औं प्रधानन्यायाधीशका रूपमा नियुक्त भएका छन् ।

काँग्रेस बागलुङ क्षेत्र नम्बर २ बाट आरजु राणासहित १० जनाको नाम सिफारिस (नामावलीसहित)

काँग्रेसबाट बागलुङ क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उम्मेदवारमा गणेश शेरचन, जिल्ला सभापति जितबहादुर शेरचन, महाधिवेशन प्रतिनिधिहरु टेकराज पौडेल, देवीप्रकाश भट्टचन, दोर्णकुमार कुँवर, संविधान सभा सदस्य नरबहादुर पुन निरज, पूर्व महासमिति सदस्य रामप्रसाद आचार्य, डा. शान्तराज आचार्य, महाधिवेशन प्रतिनिधि सिंहबहादुर रानाको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्