२३ आश्विन २०८१ बुधबार
image/svg+xml

काठमाडौँ–दिल्ली हरेक दिन एनएसीका दुई वटा उडान गछौँ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले काठमाडौँ–दिल्लीमा हरेक दिन नेपाल वायुसेवाका जहाजमार्फत दुई वटा उडान गरिने बताएका छन्।

नेपाल बैंकको “ग्लोबल मनि विक”

नेपाल बैंक लिमिटेडले देशैभरि वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गरी ग्लोबल मनि विक भव्य रूपमा सम्पन्न गरेको छ।

लोडसेडिङ मुक्त गराएको प्रचण्डको दाबी

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री हुँदा ऊर्जा क्षेत्रमा सशक्त टिम बनाएर मुलुकबाट लोडसेडिङ अन्त्य गरेको बताएका छन्। उनले त्यसवेला काम गरेकाले अहिले विद्युत् निर्यात गर्ने अवस्थामा पुगिएको दावी गरे।

निर्वाचनअघि दुई प्रहरी प्रमुख परिवर्तन हुँदै

दुवै प्रहरी संगठनको नेतृत्व परिवर्तन स्थानीय तहको निर्वाचनअघि हुँदैछ। स्थानीय तहको निर्वाचन र त्यसपछि हुने संघीय संसद्को निर्वाचन पनि अब बहाल हुने नयाँ आइजीको सुरक्षा नेतृत्वमा हुनेछ।

निर्वाचन परिचालनबारे प्रदेश सभापतिसँग छलफल

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन परिचालनबारे पार्टीका प्रदेश सभापतिहरुसँग प्रारम्भिक छलफल सुरु गरेको छ।

ज्येष्ठ पत्रकार वृत्ति कोष मापदण्ड बनाउने काम भइरहेको छः मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ज्येष्ठ पत्रकार वृत्ति कोष वितरणका लागि मापदण्ड बनाउने काम अन्तिम चरणमा पुगेको बताएका छन्।

सर्लाहीका एसपी प्रसाईँ तानिए प्रधान कार्यालय

नेपाल प्रहरीका सर्लाही प्रमुख एसपी कृष्णप्रसाद प्रसाईँ प्रहरी प्रधान कार्यालय तानिएका छन्।

आकाशिदो मूल्य वृद्धिले निर्माण क्षेत्र धरासायी

नेपाल निर्माण व्यवसायी महासंघले इन्धन लगायतका निर्माण सामग्रीमा आकाशिदो मूल्य वृद्धिले निर्माण उद्योग धरासायी हुने अवस्थामा पुगेको बताएका छन्।

भरतपुर महानगर प्रमुखमा पुनः माओवादीको दाबी

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरपालिकामा सत्ता साझेदार दलका बीचमा केन्द्र तहबाट नै तालमेल हुने बताएका छन्।

निर्वाचनमा गठबन्धन गरेर जानुपर्छः नेत्री कोइराला

गिरिजाप्रसाद कोइराला फाउण्डेशन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले लोकतन्त्रको संरक्षण र राजनीतिक स्थिरताका लागि सत्तामा सहभागी दलबीच गठबन्धन कायम गरी जानुपर्ने आवश्यक्ता रहेको बताएकी हुन्।

समाज सेवकको रूपमा राष्ट्रप्रति मेरो योगदान

नेपाल र भारतबीचको खुला सिमानाले यस क्षेत्रमा बसोबास गर्ने मानिसहरूको व्यापारिक उद्देश्य र जीविकोपार्जनका लागि महत्त्वपूर्ण भूमिका खेलेको छ तर खुला सिमानाका कारण लागुऔषध ओसारपसार र प्रयोगमा युवाको संलग्नता जस्ता गम्भीर विषय पनि लुकेका छन्।

आठ महिनामा २८ अर्ब नोक्सानः सवारीमा जोर/बिजोर लागु गर्न आयल निगमको माग

बढ्दो मूल्यवृद्धि, चुलिँदो व्यापार घाटा न्यूनीकरण गर्न इन्धनको व्यापार गर्ने संस्थाले नै इन्धन खपत घटाउन यस्तो प्रस्ताव गरेको हो। यसले निगम गम्भीर आर्थिक संकटमा फस्न थालेको संकेत गर्छ। निगमले इन्धन खरिद गर्ने रकमको व्यवस्थाका लागि सहजीकरण गरिदिन पनि सरकार समक्ष अनुरोध गरेको छ।

बैंक अफ बरोडालाई स्वर्ण

नेपालको त्रिभुवन आर्मी क्लबले सेमिफाइनलसम्म यात्रा तय गरेको चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा भारतको बैंक अफ बरोडाले मंगलबार स्वर्ण जितेको छ।

सूर्य नेपाल वेस्टर्न अ‍ोपन बुधबारबाट

५४ होलको प्रतियोगितामा ३० व्यावसायिक र १५ एमेच्योर खेलाडीको सहभागिता रहने प्रोफेसनल गल्फर्स संघका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले बताए। इभेन्टको अन्तिम दिन शनिबार प्रोएम इभेन्ट हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्