२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

‘तीन तहको समन्वय र सहकार्य आवश्यक’

नेपाल पत्रकार महासंघ बाजुराद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले तीन तहको समन्वय र सहकार्य नहुँदा विकास निर्माणका कार्यमा छिटोछरितो हुन सकेको छैन।

एमसीसी पारित गर्नुपर्छ: डा.कोईराला

नेता कोईरालाले एमसीसी परियोजना पारित गर्नुपर्ने बताएका छन्। स्थानीय तहको निर्वाचन नजिकै आएकाले पार्टीको भातृसंगठनहरुको अधिवेशन निर्वाचनपछि गराउने कुरा भएको पनि उनले बताए।

प्रतितोला सयले बढ्याे सुनकाे मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५ सय कायम भएको छ। जसको मूल्य बिहीबार प्रतितोला ९३ हजार ४ सय तोकिएको थियो।

म्याग्दी खोला जलविद्युतको सुरुङ खन्न सुरू

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा निर्माणाधीन दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको सुरूङ खन्ने काम सुरू भएको छ।

इन्जिनियरिङ कलेज रकम हिनामिना प्रकरण: सात जनाविरुद्ध २४ करोड मागदाबी

नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका सञ्चालकहरूले मिलेमतोमा कलेजको रकम हिनामिना गरेपछि उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दर्ता गरेको हो। इन्जिनियरिङ कलेज २०६० सालमा दर्ता भई भक्तपुरमा रहेको संस्था हो।

विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा (एमाले) सम्बद्ध नवलपरासीका विभिन्न पदीय जिम्मेवारीमा रहेका व्यक्तिलाई कांग्रेसको सदस्यता प्रदान गरेका छन्।

नेपाल बंगलादेश बैंकको ११औं विस्तारित सेवा

नेपाल बंगलादेश बैंकले सिमरा उपमहानगरपालिका–१५ स्थित भारतीचोक, डुमरवानामा ११औं विस्तारित सेवा सञ्चालनमा ल्याएको छ।

प्रधानमन्त्री देउवाद्वारा दाहालको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ओखलढुङ्गाका पूर्वसभापति तथा पूर्व सांसद चन्द्रकान्त दाहालकी धर्मपत्नी कुन्तादेवी दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन्।

कांग्रेस कार्यसम्पादन समिति बैठकः एमसिसी अघि बढाउने

बैठकमा नेताहरूले राष्ट्रिय सहमति निर्माण हुन नसके सत्ता गठबन्धनभित्र सहमति गरी एमसिसीलाई अघि बढाउन प्रधानमन्त्री देउवालाई सुझाएका छन्। त्यो पनि सम्भव नभए संसद्मा एमसिसी सम्झौता टेबुल गरेर प्रमुख प्रतिपक्षी दलसहितको सहयोगमा अनुमोदन गर्नुपर्ने धारणा नेताहरूले राखेका छन्।

प्रधानसेनापति प्रभुराम शर्माद्वारा खलङ्गा-तिंकर सडकको निरीक्षण

सुदूरपश्चिमको भ्रमणमा आएका प्रधानसेनापति शर्माले आज सो सडकको हेलिकप्टरमार्फत निरीक्षण गरेका हुन्।

भारतमा ६७ हजार बढी संक्रमित थपिए, अहिलेसम्मकै बढी रुसमा

अहिलेसम्मकै सबैभन्दा बढी कोरोनाभाइरसका संक्रमित रुसमा देखिएका छन् भने नेपालको छिमेकी देश भारतमा पनि थप ६७ हजारभन्दा बढी संक्रमित भएका छन्।

काभ्रे कांग्रेसको संगठन विस्तारमा हप्ते अभियान

फागुन १ देखि ७ गतेसम्म संगठन विस्तार अभियान सञ्चालन गरिने पार्टीले हालै निर्णय गरेको हो।

युवा उमेरमै मुखको क्यान्सर

विकसित देशहरूमा ५० वर्ष बितेपछि देखिने मुखको क्यान्सर नेपालमा भने ३० देखि ५० वर्षभित्रै बढी देखिने गरेको उपचारमा संलग्न चिकित्सक बताउँछन्। नेपालमा मुखका क्यान्सर रोगीमध्ये ५० वर्षमुनिका ५० प्रतिशत र ५० वर्षमाथिका ५० प्रतिशत छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्