६ आश्विन २०८१ आइतबार
image/svg+xml

मनाङमा सकसपूर्ण दैनिकी

एकमहिना भयो, हिमालपारिको जिल्ला मनाङले बाढीपहिरोको बढी क्षति भोगेको । तर, डेढ महिनादेखि सडक सञ्जालदेखि मनाङ पूर्णरुपमा बिच्छेद छ । जिल्ला मात्र नभई मनाङ भित्रैका गाउँ पनि एकअर्कासँग बिच्छेद छन् । सबैतिरको क्षति भोगेको हिमाली जिल्लाले निकै नै सकसपूर्ण अवस्था बेहोरिरहेको छ ।

राष्ट्रियसभामा बाढीपहिरोदेखि जलवायु परिवर्तनप्रति सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाका सदस्यले बाढी, पहिरो र डुबानबाट प्रभावित जनतालाई तत्काल राहत दिन र कोभिड–१९को उपचार तथा रोकथाममा प्रभावकारी काम गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

अविरल वर्षासँंगै भक्तपुरमा त्रास

हनुमन्ते खोलामा आउने बाढीले अरनिको राजमार्गअन्तर्गत भक्तपुरको राधेराधेदेखि मध्यपुर थिमि चोकसम्मको आधा किलोमिटर राजमार्ग खण्डमा सवारीसाधन नै अवरुद्ध हुने गरी पानी सयौं घर डुवानमा पर्ने गरेको थियो।

बाढी पहिरोले उत्तरी गोरखाका सर्वसाधारणलाई सास्ती

सिर्दिबासबाट माछाखोलासम्म पनि तीन/चार ठाउँमा पैदल हिड्ने बाटो नै नभएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिमसेन श्रेष्ठले बताए।

बाढीपहिरोको क्षतिः तीनजना बेपत्ता, दुईजनाको मृत्यु

भीषण वर्षापछि विभिन्न जिल्लामा बाढीपहिरोले घर बगाउँदा पुरिएर दुईजनाको मृत्यु भएको छ । पहिरोमा बगेर तीनजना बेपत्ता भएका छन । बेपत्ता भएका व्यत्तिको खोजी भईरहेको प्रहरीले बताएको छ ।

पवर्तमा बाढीले बगाएको गाडी भेटियो, मान्छे भेटिएनन्

काम सकेर आवासमा फर्किने क्रममा पर्वतमा खहरे खोलाको बाढीले गाडी बगाउँदा सवार दुईजना बेपत्ता भएका छन्। गाडी भने खोलाको भंगालोमा अड्किएको अवस्थामा फेला परेको छ । गाडीमा सवार प्राविधिक र चालक भने फेला परेका छैनन् ।

बाढीको बदलिँदो स्वरूप: चुनौती र अवसर

भूउपयोग निर्देशिकालाई नजरअन्दाज गरी पहाडी क्षेत्रका संरचना निर्माण गर्ने गरिएकाले पनि धेरै क्षति भोग्नुपरेको देखिन्छ।

मेलम्ची–इन्द्रावती प्रकोप व्यवस्थापनबारे विज्ञसहित छलफल

उनले पाँच–सात वर्षमा नदीले ल्याउने परिवर्तन त छँदैछ सय–दुई सय वर्षमा हुने परिवर्तनलाई साधारणतः आँकलन गर्न नसकिने बताए। भूगर्भविद् दाहालले मेलम्चीको वितण्डा अस्वभाविक नभई समयान्तरमा यस्तो हुन सक्ने आफ्नो अध्ययनले बताएको जानकारी दिए।

पुलपुलेसाको क्षतिले रोकिएको हिँड्डुल

गण्डकी प्रदेशमा मात्र बाढीपहिरोले दर्जनौ पुल बगेका छन् । मोटर गुड्ने सहित झोलुंगे र पक्कि पुल तथा अस्थायी प्रकृतिका काठेपुल बाढीमा बग्दा जिल्लामा एकअर्का गाउँबीचको आउजाउको सम्पर्क टुटेको छ । त्यसले नागरिकमाथि सास्ती थपेको छ ।

१२ वर्षमा बन्न लागेको पुल त्रियुगाको बाढीले भाँचियो

झण्डै १२ वर्षअघि ०६७ मा निर्माण सुरु भएको पुल पटकपटक म्याद थपेर बल्ल यस वर्ष बनिसक्ने अवस्थामा पुग्दा स्थानीयबासी निकै हर्षित थिए। पुल नहुँदा बर्खायाममा त्रियुगाले नगरपालिका केन्द्र बेलटार र वडा कार्यालय सुन्दरपुर आवतजावत गर्न डुंगाको सहारा लिनुपर्ने बाध्यता छ।

झापामा अत्यधिक वर्षा

भद्रपुरको चन्द्रगढी विमानस्थलस्थित वर्षा मापन उपकरणले झापामा २४ घण्टामा ११६ दशमलब ६ मिलिमिटर वर्षा भएको रेकर्ड गरेको छ। यसैगरी सोही अवधिमा इलामको सोक्तिम टी इस्टेटमा ५५ दशमलब ८ मिलिमिटर र माइपोखरीमा ५० दशमलव २ मिलिमिटर र कन्याम टी इस्टेटमा ५० मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ।

सदरमुकाम गौरमा बाढी पस्ने त्रास

रौतहट सदरमुकाम गौरमा शुक्रबार राति बाढी पस्ने त्रास देखिएको छ। बकैया नदीमा आएको बाढीको पानी हुलाकी राजमार्गलाई नाघेर सदरमुकामतिर बढ्न थालेपछि सदरमुकाममा बाढी पस्ने त्रास बढेको हो।

मेलम्चीमा बाढीको सूचना दिने साइरन जडान

साइरन जडानसँगै आगामी दिनमा बाढीबाट हुने मानवीय क्षति कम हुने अपेक्षा गरिएको छ। यही असार १ गते र त्यसयताको वर्षा तथा बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा ठुलो क्षति भएको छ।

बाढी पहिराेले रोकियो गाउँसभा

मनसुन सुरु भएसँगै हिमाली जिल्ला मनाङ बाढी पहिराेको चपेटामा परेको छ। असार महिना आर्थिक वर्षको अन्तिम समय हो तर मनाङका दुई पालिकाले भने आर्थिक वर्षको तोकिएको समयमा गाउँसभा गरी बजेट, नीति तथा कार्यक्रम गर्न सकेका छैनन्।

मेलम्चीको बहाव बढ्यो, सतर्क रहन आग्रह

बुधबार दिउँसोदेखि निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा परेको भन्दै प्ररीले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्