५ आश्विन २०८१ शनिबार
image/svg+xml

श्रीलङ्कामा बाढी र पहिरोमा परी तीनको मृत्यु, ५५ हजार बढी प्रभावित

बाढी र पहिरो ल्याएको वर्षाको मौसम बुधबारसम्म जारी रहने डीएमसीले जनाएको छ। भारी वर्षा जारी रहेमा केही क्षेत्रमा बाढीको जोखिम बढ्ने सिंचाइ निर्देशक सुगेश्वरले बताएका छन्।

२१ हजार बढी श्रीलङ्काली बाढीको चपेटामा

बाढीको चपेटामा परेर दक्षिण एशियाली राष्ट्रहरूमा ठूलो जनधनको क्षति भइरहेका खबर सार्वजनिक भइरहेका बेला श्रीलङ्कामा आज दुई जनाले ज्यान गुमाएका, पाँच हजार दुई सय १२ परिवारका २१ हजार आठ सय ८८ जना पीडित भएका केन्द्रीय विपपद् व्यवस्थापन केन्द्रले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा सर्पको त्रास

कैलालीको भजनीका श्याम चौधरीको परिवार बाढीका कारण आठ दिन खुला सडकको बसाइपछि बुधबार घर फर्कियो।

पाकिस्तानी बाढीको पाठ

यसपटक वर्षायाममा आएको भीषण बाढीले छिमेकी पाकिस्तान तहसनहस भएको छ। पानी पर्न रोकिएको हप्तौँपछि पनि पाकिस्तानका अधिकांश भूभाग जलमग्न छन्।

राँचुली गाउँमा बाढीपहिरोले बितण्डा : ठूलो जनधनको क्षेति

बाढीपहिरोले कालिकोट जिल्लामा १४ सय ९५ घरमा क्षेति पुगेको विपद् व्यवस्थापन समिति कालिकोटले जनाएको छ।

पाकिस्तानी बाढीपछि जलवायु सोधभर्ना अभियानले पायो तीव्रता

बाढीले १२ वर्षीया बालिका नुरको घर र पढ्ने विद्यालय ध्वस्त पारेको छ। नयाँ बासस्थान खोज्न बाध्य हुँदा उनीसँग विद्यालय जाने र खेल्ने साथीहरू पनि तितरवितर भएका छन्।

कर्णालीमा बाढी–पहिरो: १६ जनाको मृत्यु,१९ बेपत्ता

पाँच दिनदेखि निरन्तरको वर्षाका कारण कर्णालीका विभिन्न जिल्लामा बाढीपहिरोमा परी १६ जनाले ज्यान गुमाएका छन्।

हुलाकी सडक बन्याे बाढी पीडितको आश्रयस्थल

बाढी पीडितको त्रिपाल मूनीको बास निकै कष्ठकर छ। निरन्तरको झरीले त्रिपाल भित्र समेत पानी पसेको छ। उनीहरु सुत्न सकेका छैनन्। नगरपालिकाले वितरण गरेको चाउचाउ र चिउराको भरमा छाक टार्नु परेको छ।

बाँकेमा राप्तीको बाढीले ठूलो क्षति

बाँकेको राप्ती सोनारी गाउँपालिकामा बाढीले वितण्डा मच्चाएको छ। राप्तीको बाढी पस्दा अधिकांश घरमा क्षति भएको छ।

बाँकेमा बाढी र डुबानले चार हजार परिवार विस्थापित

अविरल वर्षाका कारण राप्ती नदी र खोला नालामा आएको बाढी र डुबानले बाँके जिल्लामा चार हजार परिवार विस्थापित भएका छन्।

नारायणीले पुनः खतराको तह पार गर्‍यो

देवघाट मापन केन्द्रमा नारायणीका तह ९ दशमलब ०८ मिटर पुगेको छ। यस क्षेत्रमा ९ मिटरलाई खतराको तह मानिन्छ। यस्तै नारायणी नदी पुल क्षेत्रमा अहिलेसम्मकै धेरै पानीको सतह १२ मिटर पुगेको छ। यहाँ ११ मिटर पुग्नासाथ खतराको तह सङ्केत हुन्छ। पानीको तह निरन्तर बढिरहेको केन्द्रले जनाएको छ।

भेरी नदीमा जलस्तर खतराको तह पार

निरन्तर वर्षाका कारण भेरी नदीमा बाढीको जलस्तर बढेपछि तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचना जारी गरेको छ।

अविरल वर्षाः बाढी र डुबानको जोखिम

सुदूर पश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा गएरातिदेखि भइरहेको अविरल वर्षाको कारण बाढी र डुबानको जोखिम देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्