५ आश्विन २०८१ शनिबार
image/svg+xml

विनयी त्रिवेणीमा ७० घर डुबानमा, दुई सय हेक्टर धान बाली नष्ट

मध्यवर्ती क्षेत्रका कारण गाउँपालिकाको सडक सञ्जालबाट जोडिन नसकेको वडा नं १ को बगुवन चारैतिरबाट नारायणी नदीको भेलले घेरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले जानकारी दिए।

बाढी प्रभावित बस्तीमा छैन चाडबाडको उल्लास

“बाढीले खेत र घरभित्रको सबै बाली सखाप पार्‍यो, खान–बस्नलाई समस्या छ, यसपालि इष्टमित्र कसैलाई बोलाउँदैनौँ”, उनी भन्छन्, “आए भने पनि कहाँ बसाल्ने र के खुवाउने भन्ने चिन्ता छ।” नेपालीहरुको महत्वपूर्ण ठूलो चाड दसैँको चहलपहल सबैतिर बढेको छ। वर्षमा एक पटक आउने चाडबाडले गाउँ–सहरमा उत्साह ल्याएको छ। तर कञ्चनपुरका बाढी प्रभावित बस्तीमा भने दसैँमा सुनसान छ।

बाढी प्रभावित भन्छन्ः चाडपर्व आयो के खाने, के लगाउने?

भजनीका बाढी प्रभावितलाई सबैभन्दा ठूलो समस्या नै खाद्यान्नको भएको छ। घरको सबै अन्नपात केही बगेर त केही भिजेर नष्ट हुँदा यतिबेला ती पीडित परिवारलाई के खाने भन्ने चिन्ताले सताएको छ।

नाइजेरियामा बाढीबाट २३ को मृत्यु, एक लाखभन्दा बढी विस्थापित

नाइजेरियामा आएको भिषण बाढीमा परेर कम्तीमा पनि २३ जनाको ज्यान गएको बताइएको छ। साथै सो बाढीका कारण अरु कम्तीमा पनि एक लाख १६ हजार जना विस्थापित भएका छन्।

बाढीपीडितलाई किटजन्य रोगको जोखिम

त्रिपालभित्र सुत्दा किरा, लामखुट्टे तथा सर्पको डर उस्तै रहेको छ। यिनीहरूबाट कसरी बच्ने भन्ने पीडा पनि उस्तै छ।

भेनेजुएलामा बाढीका कारण धार्मिक समारोहमा जमघट सात जनाको मृत्यु

प्रोटेस्टेन्ट धार्मिक समूह मेथोडिस्ट चर्चका करिब ४० जना सदस्य शुक्रबार ताचिरा राज्यमा भेला भएका बेला भारी वर्षाका कारण अचानक बाढी आएको गभर्नर फ्रेडी बर्नालले ट्वीटरमा जानकारी दिए।

झापामा ठूलो वर्षा भएपछि सर्तकता अपनाउन नेपाल बाढी सूचनाको आग्रह

पछिल्लो ६ घण्टामा झापाको केचना, चन्द्रगढी, विर्तामोड, शनिश्चरे, कन्काई, गैडेलगायत इलामको सीमा आसपासका क्षेत्रमा ठूलो वर्षा भएको छ। यी क्षेत्रमा थप ठूलो वर्षाको अनुमान गरिएको छ।

भजनीका चार हजार बाढी पीडित घर फर्के पनि तीन हजार बढी अझैँ विस्थापित

कैलालीको भजनीका बाढी पीडित एक सातापछि घर फर्कन थालेका छन्। डुबानमा परेका घरमा पानी सुक्दै गएपछि बाढीपीडित घर फर्कन थालेका हुन्।

पाकिस्तानका बाढी प्रभावित क्षेत्रमा डेंगीकाे प्रकोपबाट मृत्यु बढ्दै

बाढीबाट क्षति पुगेको पाकिस्तानमा डेंगीको प्रकोप थप बढेको यहाँका अधिकारीहरुले जनाएका छन्।

कञ्चनपुर बाढी: बाढी पीडितको अझै जङ्गलको बास

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ एकान्त टोलका बाढी प्रभावित अझै सामान्य अवस्थामा फर्किन सकेका छैनन्। अहिले यहाँका १५ परिवारको बासस्थान जनजागरण सामुदायिक वन बनेको छ।

सुडानमा बाढी १४६ को मृत्यु

सुडानमा हालै आएको बाढी र पहिरोबाट ज्यान जानेको सङ्ख्या एक सय ४६ पुगेको छ। यहाँका अरु केही व्यक्ति हराइरहेका समाचारमा जनाइएको छ। यहाँको नेसनल काउन्सिल फर सिभिल डिफेन्सले सो कुराको जानकारी दिएको हो।

कैलाली बाढी :‘वस्तुभाउ पनि खान नपाएर मर्ने भए’

कैलालीमा बाढीले नागरिकको जनजीवनमात्र होइन, पशुचौपायाको जीवन पनि समस्यामा परेको छ। जिल्लामा बाढीका कारण विस्थापित नागरिक भोकै बस्नुपरेको छ भने पशुचौपायासमेत आहाराको अभावमा समस्यामा परेका छन्।

कैलाली बाढी: सडकमा बसेका गर्भवती र सुत्केरी समस्यामा

कैलालीमा बाढीपछि सयौँ परिवार थाकथलोबाट विस्थापित भएका छन्। ती परिवार सडक, उच्च घर तथा विद्यालयमा आश्रय लिएर बसिरहेका छन्।

बेइजिङ एक खानीमा बाढी पस्दा चौध जनाको मृत्यु

राजधानी बेइजिङबाट करिब एक सय ६० किलोमिटर पूर्वमा अवस्थित हेबेइ फलाम खानीमा बाढी पस्दा १४ जनाको मृत्यु भएको छ भने एक जना हराइरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्