१२ असार २०८१ बुधबार
image/svg+xml

नेपालमा ओटिटीमा दर्शक छन्: अभिनेता लामिछाने

अभिनेता खगेन्द्र लामिछानेले कोरोना महामारीका कारण बन्दाबन्दी भएको समयमा नेपालमा ओटिटी (ओभर द टप) प्रतिको आकर्षण बढेको बताएका छन्।

‘पशुपति प्रसाद २ भष्मे डन’ को फस्ट लुक सार्वजनिक

सात वर्ष अगाडि पशुपति प्रसादको फस्ट लुक सार्वजनिक भएको दिन नै पशुपति प्रसाद २ भष्मे डनको फस्ट लुक सार्वजनिक गरिएको सिनेमाका लेखक खगेन्द्र लामिछानेले बताए।

चलचित्र कबड्डी ४ सिनेमा घर एप्लिकेशनबाट हेर्न मिल्ने

उनले नेपालीहरुमा पैसा तिरेर फिल्म हेर्ने बानी बसाल्न पनि एप्लिकेशनबाट सहयोग पुगेको बताए।

उपन्यास 'फुर्के'को आवरण सार्वजनिक

उपन्यासको प्रमुख पात्र फुर्के नामक कुकुरको जीवनका आरोह-अवरोहमा उपन्यास केन्द्रित छ। मानिसको सबैभन्दा नजिकको साथी र संवेदनशील प्राणी कुकुरको मान्छेसँगको सम्बन्ध, मानव समाजलाई हेर्ने उसको दृष्टिकोण र उसको जीवन भोगाइका कथाहरूलाई उसकै भाषामा उपन्यास 'फुर्के'मा प्रस्तुत गर्ने कोसिस गरेको छु।'

खगेन्द्र लामिछानेको ‘पानीफोटो’ आगामी भदौमा रिलिज हुने

स्वयम् खगेन्द्रले आफू लिखित नाटकलाई फिल्मको स्वरुप दिएका हुन्। उनले फिल्ममा माओवादी जनयुद्धको समयमा झन्डै डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेको बाआमाको कथालाई दर्शक माझ लिएर आउन लागेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्