७ वैशाख २०८१ शुक्रबार

प्रदेशको नामकरण पहिलो प्राथमिकताः मुख्यमन्त्री राई

मुख्यमन्त्री राईले यही कात्तिक २५ गतेभित्र विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने जानकारी पनि दिए।

प्रदेश नं १ मा ९७ सङ्क्रमित थपिए

सङ्क्रमितमध्ये झापामा ३७, मोरङमा ३१, सुनसरीमा १४, इलाममा चार, उदयपुर र प्रदेश बाहिरका एक/एक जनामा सङ्क्रमण पुष्टि भएको हो।

प्रदेश नं १ मा कोरोना सङ्क्रमण घट्दो क्रममा

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा १५, मोरङमा चार, झापामा दुई र उदयपुरमा एक जनामा सङ्क्रमण देखिएको हो।

‘विज्ञापनमा कमिशन लिने कार्यको अन्त्य गर्नुपर्छ’

सङ्घीय तथा प्रदेश कार्यालयबाट प्रदेशस्तीय सञ्चार माध्यममा वितरण गरिने विज्ञापनमा कर्मचारीले अत्याधिक कमिशन लिने कार्यको अन्त्य गर्नुपर्ने सुझाव सरोकारवालाले दिएका छन्।

देशका केही भूभागमा हल्का वर्षाकाे सम्भावना

आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १ को नामाकरणका लागि छलफल गरिँदै

प्रदेश नं १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग मुख्यमन्त्री राईले नामाकरणको विषयमा परामर्श थालेका हुन्।

प्रदेश नं १ को बजेट अधिवेशन जेठ २४ गते

प्रदेश नं १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशसभाको बजेट अधिवेशन यही जेठ २४ गते आह्वानका लागि सिफारिश गर्ने निर्णय गरेको छ।

प्रदेश १ का प्रदेश प्रमुखलाई कोरोना संक्रमण

प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई कोरोना भाइरसको संक्रमण भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्