२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

राष्ट्रिय विषयमा प्रमुख शक्तिबीच एउटै मत हुनुपर्छ: नेत्री गुरुङ

नेपाली कांग्रेसकी नेत्री सीता गुरुङले मुलुकलाई विकास र समृद्धिका पथमा लैजान देशका प्रमुख शक्तिहरुबीच कम्तीमा सात राष्ट्रिय कार्यभारमा साझा सहमतिका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याइन्।

हिउँले सेताम्ये 'तीनजुरे'

यस क्षेत्रबाट मौसम खुलेको समयमा कञ्चनजङ्गा, मकालु र कुम्भकर्ण हिमाल देख्न सकिन्छ भने यी क्षेत्रका पाँचपाखरी, खोपिङ पोखरी, गुफापोखरीमा ती हिमालका प्रतिविम्ब देखिन्छन्।

केके छन् पूर्वीपहाडका सुरक्षा अधिकारीका सुरक्षा एजेन्डा ?

पूर्वीपहाडका चार जिल्लाका सुरक्षा अधिकारीहरूको सीमा सुरक्षा बैठकले शान्तिसुरक्षा सुदृढीकरण, अपराध नियन्त्रण, सीमा सुरक्षा, चोरी निकासी तथा पैठारीविरुद्ध संयुक्त सहकार्य गर्ने निर्णय गरेको छ।

धनकुटा-बन्चरे-ताम्लिङ सडक निर्माण तीव्र

धनकुटा-बन्चरे-ताम्लिङ तीव्र रूपमा निर्माण भइरहेको छ। कोसी प्रदेश सरकारको ५६ करोड रुपैयाँको लागतमा उक्त सडक निर्माण गरिंदै छ। सो सडकले धनकुटा र तेह्रथुमलाई जोड्ने छ।

तेह्रथुममा भीषण आगलागी, २३ घर जलेर नष्ट, गाउँपालिकाको दमकल नहुँदा आगो नियन्त्रणमा सकस

आठराई गाउँपालिका वडा नं–६ चुहानडाँडाका वडाअध्यक्ष कृष्ण बास्कोटाका अनुसार मान्छे बस्दै आएको हालसम्म ९ वटा घर र मान्छे नबस्ने १४ वटा घर जलेर नष्ट भएको छ भने हालसम्म आगलागी नियन्त्रणमा आउन सकेको छैन।

मादल बनाउन भ्याइनभ्याइ लामगादे दम्पतीलाई

आफू मात्रै होइन दाजु मानबहादुरलाई पनि यो समय मादल बनाउन भ्याइनभ्याइ छ । अन्य समय कहिलेकाहीँ खाली हात बस्न बाध्य भए पनि तिहारको समय राम्रो कमाइ हुने गरेको मानबहादुर बताउँछन्।

बङ्गुरका पाठापाठी बिक्री भएन

गाउँबाट पाठापाठी बेच्न शुक्रबारे बजारमा दुई पटक पुर्‍याउँदा पनि बिक्री नभएको उनको भनाइ छ। बङ्गुरको पाठापाठी बिक्रीबाट मात्रै उनले एक सिजनमा ३० देखि ४० हजार रुपैँयासम्म आम्दानी गर्दै आएकी थिइन्।

तेह्रथुम पावरको आईपीओ बाँडफाँट, ७४ हजार चार सयको हातमा १० कित्ता सेयर

कम्पनीको आईपीओमा २३ लाख ५५ हजार ४४७ आवेदकले कुल दुई करोड ७८ हजार चार सय कित्ता सेयरका लागि आवेदन दिएका थिए, जसमध्ये २३ लाख ४६ हजार ६ सय २७ आवेदकको आवेदन स्वीकृत भएको छ। त्यस्तै, बाँकी आठ हजार आाठ सय २० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।

तेह्रथुम पावरको आईपीओ बाँडफाँट शुक्रबार

कम्पनीको सेयरमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार वितरण हुनेछ। त्यस अनुसार ७४ हजार ४०० जनाले मात्रै १० कित्ताको दरले शेयर पाउने छन्। बाँकी आवेदकले भने पाउने छैनन्।

तेह्रथुम पावर कम्पनीको आइपिओ खुला

कम्पनीले आजबाट बिक्री खुला भएको आइपिओ भदौ १३ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ। यदि सो अवधिसम्म माग बमोजिमको आवेदन नपरेमा ढिलोमा भदौ २३ गतेसम्म शेयर निष्काशन तथा बिक्री खुला हुने कम्पनीले जनाएको छ।

तेह्रथुमको ढाका

‘हामीले रंगिचंगी स्कार्फसँगै विभिन्न डिजाइनका कपडा तयार गर्न थाल्यौँ,’ उज्वलता भन्छिन्, ‘मैले मान्छे राखेर २०४५ सालदेखि काम थालेको हो। हामी कपडा बनाएर धनकुटासम्म बोकेर लैजान्थ्यौँ।’

गर्भवती– सुत्केरी महिलालाई घरघरमै पौष्टिक आहार

जिल्लाको म्याङ्लुङ नगरपालिकामा नगरभित्रका सुत्केरी र गर्भवती महिलालाई पौष्टिक आहार तथा राहत वितरण सुरु गरेको छ। गरिब परिवारलाई लक्षित गरि उपमेयर कार्यक्रम मार्फत सुत्केरी महिला नवजात शिशु  पोषण तथा गर्भभती स्वास्थ्य जाँच सचेतना तथा राहत बितरण कार्यक्रमबाट उपमेयर सहितको टोली घरघरमा पुग्ने गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्