३० वैशाख २०८१ आइतबार
image/svg+xml

‘दलहरूबाट पूर्वराजाको बदनाम गर्ने काम मात्र भयो’

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजनीतिक दलहरूबाट पूर्वराजालाई बदनाम गराउने काम मात्र भइरहेको आरोप लगाएका छन्।

भारतले आयोजनामा सिधा खर्च गर्नु राष्ट्रियता कमजोर हुनु होः अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भारतले नेपालका योजनाहरुमा राजदुतावास मार्फत सिधा २० करोडसम्म खर्च गर्ने प्रावधानले राष्ट्रियता कमजोर हुने बताएका छन्।

हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापनाका लागि मोर्चा बनाएर आन्दोलन गर्नुपर्छ : अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापनाको निम्ति आन्दोलन गर्नुपर्ने बताएका छन्।

मेयर र उपमेयरलाई स्याबासी दिँदै कमल थापाले भनेः टुकुचामा पौडी खेलेको सम्झना आयो

‘सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडी खेलेको रमाइलो सम्झना अझै ताजा छ,’ थापाले लेखेका छन्, ‘काठमाडौँका खोला नाला सफा स्वच्छ र कलकल बग्ने होस् शुभकामना।’

कमल थापा नेतृत्वको राप्रपा र एमालेबीच गठबन्धनको तयारी

‘यतिबेलाको गठबन्धन सैद्दान्तिक र वैचारिकभन्दा पनि चुनाव जित्ने मात्र हो,’ उनले भने, ‘जहाँ गठबन्धन हुँदैन, त्यहाँ सबै स्थानमा हाम्रो पार्टीका उम्मेदवार भने हुन्छन्।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्