८ मंसिर २०८१ शनिबार
image/svg+xml

प्रदीप खड्का: सिने उद्योगका नयाँ आशा

डेढ अर्ब रुपैयाँको नेपाली फिल्म उद्योगलाई वृहद् र फराकिलो बनाउन नेपाली डायस्पोराबाहेक पनि ठाउँ चाहिएका बेला अभिनेता प्रदीप खड्का र उनको टोलीले हिन्दी भाषीमाझ उपस्थिति जनाएका छन्।

प्रेमगीत ३ को एक साताको कमाइ कति ?

शुक्रबारबाट विश्वभर प्रदर्शनमा आएको प्रेमगीत ३ को कमाइ सार्वजनिक गरिएको छ। निर्माता तथा निर्देशक सन्तोष सेनले गत शुक्रबारदेखि बिहीबारसम्मको कमाइ सामाजिक सञ्जालबाट सार्वजनिक गरेका हुन्।

नेपालमा 'प्रेमगीत ३' को हिन्दी भर्सन घटस्थापनादेखि प्रदर्शन हुने

नेपालमा प्रेमगीत ३ को हिन्दी भर्सन (असोज ७) शुक्रबारका दिन प्रदर्शन नहुने भएको छ। विश्वभर एकसाथ प्रदर्शन हुन लागेको प्रेमगीत ३ को हिन्दी भर्सन नेपालमा भने शुक्रबारबाट रिलिज नहुने भएको हो।

भारतमा प्रेमगीत ३ को क्रेजः सिनेमाघरहरु हाउसफुल हुँदै

नेपाली चलचित्र प्रेमगीत ३ शुक्रबारबाट विश्वभर प्रदर्शन हुँदै छ। प्रदर्शन हुनुअघि नै भारतीय सिनेमाघरमा अग्रिम टिकट बुकिङले भारतीय सिनेमा घर पनि हाउस फुल हुने देखिएको छ।

'प्रेम गीत ३' लाई लिएर कलाकारहरू नै सामाजिक सञ्जालमा दाेहाेरी खेल्दै

‘प्रेमगीत ३’ अहिले नेपाली र हिन्दी भाषामा विश्वभर एकसाथ हजारभन्दा बडी सिनेमा हलमा प्रदर्शन हुँदैछ। नेपालमा समेत हिन्दी भाषामा डब भएको ‘प्रेमगीत ३’ रिलिज हुने भएपछि यसलाई लिएर नाम चलेका निर्माता, कलाकारहरु सार्वजनिक बहसमा उत्रिएका छन्।

‘प्रेमगीत ३’ लाई कर छुट दिन चलचित्रकर्मी महासंघको आग्रह

नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ ले ‘प्रेमगीत ३’ मा लाग्ने सम्पूर्ण कर छुट दिन र राज्यको निकायबाट पाउने सम्पूर्ण सेवासुविधा दिन सरकारलाई आग्रह गरेको छ।

नेपालमा ‘प्रेमगीत ३’ हिन्दी र नेपाली दुवैमा प्रदर्शन हुने

उनले आफ्नो आधिकारीक फेसबुक पेजमार्फत लेखेका छन ‘मधेश बेल्टसँगै सिंगो कलाप्रेमी दर्शकको तीव्र मागलाई मध्यनजर गर्दै ‘प्रेमगीत ३’ नेपाली र हिन्दी एकैदिन लगाउने निर्णय गरेका छौं।’

‘प्रेमगीत ३’ को गीत मायाको गाउँ नेपाली र हिन्दी भाषामा सार्वजनिक

नेपाली भाषा तर्फ प्रताप दासको स्वर रहेको गीतमा सरोज पोखरेलले संगीत छ भने विष्णु भण्डारीको शब्द रचना छ। त्यस्तै हिन्दी भाषा तर्फ जुविन नौतियालको स्वर रहेको गीतमा रुबी फुलारा र सुवास काफ्लेको शब्द रचना छ।

‘प्रेमगीत ३’ को दोस्रो नेपाली र हिन्दी टिजर सार्वजनिक

प्रदीप खड्का र मनिष राउतसँगै क्रिस्टिना गुरुङ, अनुभव रेग्मी, समृद्धि ठकुरी, सुनिल थापा, शिव श्रेष्ठलगायतको अभिनय रहेको छ भने चलचित्रलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्