२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

ओलीले कुर्सी भाँच्छु भन्थे संविधान नै भाँचिदिए : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीबाट लोकतन्त्र नै खतरामा परेको बताएका छन्।

पार्टीको नाम र सुर्य चिन्ह हाम्रो नभए देशमा आँधीहुरी आउँछ : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको नाम र सुर्य चिन्ह आफूहरुको हुने दाबी गरेका छन्।

प्रचण्ड र नेपालको एउटै स्वर : ओलीको सेटिङ तोडेर छाड्छौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल दुवैले संसद पुर्नस्थापना हुने दावी गरेका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सेटिङ तोडेरै छाड्ने पनि बताए ।

केपी ओलीभन्दा माधव नेपाल हजार गुणा बढी क्रान्तिकारी : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव कुमार नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा हजार गुणा बढी क्रान्तिकारी भएको बताएका छन्।

जुम्लाका तीनजना सांसद माधव-प्रचण्ड समूहमा

जुम्लाका प्रतिनिधिसभाका सांसद एक र कर्णाली प्रदेश सभाका दुई सांसद माधव-प्रचण्ड समूहमा छन्। ओली समूहमा सांसद छैनन्। प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महत प्रतिनिधिसभा सदस्य हुन्। उनी तत्कालिन माओवादी केन्द्रको कोटाबाट चुनाव लडेका थिए।

विद्यार्थीको बयलगाडा प्रदर्शनमा प्रहरी हस्तक्षेप

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह निकट विद्यार्थीहरुको बयलगाडा प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरेको छ। काठमाडौंको माइतिघर मण्डलामा बयलगाडा ल्याएर आएका विद्यार्थी र प्रहरीबीच केहीबेर झडप भएको हो।

नेकपा प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक बस्दै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक बस्दैछ । आइतबार अपराह्न ३ बजेका लागि पेरिसडाँडामा बोलाइएको बैठकमा संसद् विघटनविरूद्धको आन्दोलनलाई प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ।

प्रचण्ड–नेपाल निकट अनेरास्ववियूको 'रिक्सा बयलगाडा' प्रहरीले खोस्यो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले आज संसद् विघट्नविरूद्ध बयलगाडा प्रदर्शन गर्दैछ।

पत्नी उपचारका लागि भारत गएका प्रचण्ड आज स्वदेश फर्कँदै

पत्नीको उपचारका लागि भारत गएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कँदैछन्।

प्रचण्ड–नेपाल समूहले देशभरका जिप्रकामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठायो

संसद् विघटनविरूद्ध विभिन्न संघर्षका कार्यक्रम गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले देशभरका जिल्ला प्रशासन कार्यलयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र र संविधान पुस्तक पठाएको छ।

भारतमा प्रचण्डले राजीतिक भेटघाट गर्नसक्ने गोकुल बास्कोटाको आशंका

नेपाल कम्युस्टि पार्टी (नेकपा) ओली समूहका नेता गोकुल प्रसाद बाँस्कोटाले पत्नीको उपचारका लागि भारत गएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट भारतमा राजनीतिक भेटघाट हुनसक्ने आशंका गरेका छन्।

प्रचण्ड– माधव समूहले प्रदेश इन्चार्जबाट हटायो पोखरेल र गुरुङलाई

नेकपा (प्रचण्ड– माधव) समूहले पृथ्वी सुब्बा गुरुङ र शंकर पोखरेललाई प्रदेश इन्चार्जबाट हटाएको छ। समूहका अध्यक्ष माधव नेपालको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले पार्टीको गण्डकी प्रदेश इन्चार्ज गुरुङ र लुम्विनी प्रदेश इन्चार्ज पोखरेललाई हटाउने निर्णय गरेको हो।

ओलीको कदमविरुद्ध प्रचण्ड-नेपाल पक्षद्वारा दोस्रो चरणको आन्दोलन घोषणा (सूचीसहित)

नेकपाको प्रचण्ड-नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ।

प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना

नेकपा (प्रचण्ड–माधव) समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्।

प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक आज बस्दै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्