१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेकपा प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक बस्दै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक बस्दैछ । आइतबार अपराह्न ३ बजेका लागि पेरिसडाँडामा बोलाइएको बैठकमा संसद् विघटनविरूद्धको आन्दोलनलाई प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ।  

सरकारले प्रतिनिधि सभा विघटन गरेपछि त्यसविरूद्ध नेकपाको प्रचण्ड–नेपाल समूहले संघर्ष गरिरहेको छ। उसले अहिले संसद् विघटनविरूद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेर संघर्ष गरिरहेको छ।

प्रकाशित: २६ पुस २०७७ ०८:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App