२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगसँगको छलफलका लागि थप समय माग्यो

निर्वाचन आयोगले आज (शुक्रबार) का लागि तय गरेको छलफलको मिति सार्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आग्रह गरेको छ।

बुटवलको प्रदर्शनमा २० हजार कार्यकर्ता उतार्ने प्रचण्ड–नेपाल पक्षको दाबी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध आज (बिहीबार) बुटवलमा विरोध प्रदर्शन गर्दैछ।

लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझै शक्तिका साथ लड्छाैं : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल –नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनविरुद्ध अझै शक्तिका साथ लड्ने बताएका छन्।

अबको प्रदर्शनमा सिंगो राष्ट्र उतार्ने सोचेका छौं : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद् विघटनविरुद्धको अबको प्रदर्शन निर्णायक हुनेगरी गर्ने बताएका छन्।

केपी ओली खतरनाक प्रतिगमनकारी हुन् : युवराज ज्ञवाली

नेपाल कम्युुनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समुहका नेता युवराज ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लोकतन्त्र नै विर्सजन गर्न खोजेको आरोप लगाएका छन् ।

हामीले ओलीलाई तह लगाउन सकेनौं, जनतासमक्ष गुहार भन्न आएका छौं : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निरन्तर प्रयास गरेपनि आफूहरुले केपी ओलीलाई सच्याउन नसकेपछि जनतासमक्ष आउनुपरेको बताएका छन्।

संसद् विघटनविरूद्ध प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन

प्रचण्ड–नेपाल समूहले शान्तीपूर्ण र सभ्य तरिकाले प्रस्तुत हुने दाबी गरेपनि र्‍यालीमा सहभागीहरुले भने अनादरयुक्त शब्द प्रयोग गरेका छन्।

प्रचण्ड-नेपाल समूहको प्रदर्शनले काठमाडौंमा सवारी अस्तव्यस्त

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल समूहको प्रदर्शनका कारण काठमाडौंमा ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ।

प्रचण्डलाई प्रधानमन्त्रीको प्रश्न – भारतीय टेलिभिजनलाई दिएको अन्तर्वार्ता कसरी नौटङ्की भयो ?

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्यक नेपालीमा देशभक्तिको भावना हुनुपर्ने बताएका छन्।

ओलीले देशलाई तानाशाहीको भूमरीमा लैजान खोजे : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद भंग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई संविधान विहीनता र तानाशाहीको भूमरीमा लैजान खोजेको आरोप लगाएका छन्।

प्रचण्डतर्फ संकेत गर्दै ओलीले भने – हामी हिंसामा विश्वास गदैनौं, जनतामा विश्वास गर्छौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले केही नेताहरुले युवाहरुलाई भड्काउन खोजेको आरोप लगाएका छन्।

ओलीलाई पार्टी सदस्यबाटै हटाउने प्रचण्ड–नेपाल समूहको अन्तिम तयारी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले ओलीलाई पार्टी सदस्यबाट हटाउने अन्तिम तयारी थालेको छ।

नेकपाका दुई समूहको झडपमा घाइते वडाध्यक्षको हेलिकोप्टरमार्फत उद्दार

आइतबार दिउँसो नेकपा ओली र प्रचण्ड–नेपाल समूहबीच झडप हुँदा वडाध्यक्ष थापा घाइते भएका हुन् ।

प्रचण्ड–नेपाल समूहले माघ ९ गते जनप्रदर्शन गर्ने

नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले यही माघ ९ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्