६ वैशाख २०८१ बिहीबार
राजनीति

प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको आज स्थायी कमिटी बैठक बस्दै छ। मध्यान्न साढे १२ बजेका लागि पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने तय गरिएको हो।

आजको स्थायी कमिटी बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनको आगामी रणनीतिबारे छलफल हुने बताइएको छ।

प्रचण्ड–नेपाल समूहले गत माघ ९ गते काठमाडौँमा शक्ति प्रदर्शन गरेको थियो।

प्रकाशित: ११ माघ २०७७ ०८:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App