लुम्बिनीबाट कर्णालीका प्रहरी संरचना ल्याउन पहल
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले लुम्बिनी प्रदेशको नेपालगञ्जबाट सञ्चालित प्रहरी कार्यालय कर्णालीमा ल्याउन पहल गरिने बताए।
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले लुम्बिनी प्रदेशको नेपालगञ्जबाट सञ्चालित प्रहरी कार्यालय कर्णालीमा ल्याउन पहल गरिने बताए।
कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले पशु स्वास्थ्य प्राविधिकको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।
नेपाली सेनाले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा राष्ट्रिय एकताका लागि ‘रन फर युनिटी’ आयोजना गर्ने भएको छ।
नेपालमा उत्पादित बिजुली नेपालमा नै खपत नगरेर भारत निकासी गर्दा नेपालको अर्थतन्त्रलाई प्रतियुनिट ७४ देखि ७९ सेन्टसम्म घाटा हुन्छ।
कर्णाली नदीको तीर कोठियाघाट शीतल छ। कोठियाघाटमा शनिबार बढी भिड हुन्छ। पछिल्लो समय संघसंस्थाले तालिम वा गोष्ठी गर्ने थलो बनेको छ कोठियाघाट।
सुर्खेत बांगेसिमलबाट जुम्ला जोड्ने यो राजमार्गको लम्बाइ दुई सय ३२ किलोमिटर रहेको छ। यो राजमार्गलाई कर्णाली लोकमार्गको नामले पनि चिन्ने गरिन्छ।
दुई पार्टीबीचको सहमति अनुसार मन्त्रालय घटाएर पनि मन्त्रीको संख्या आठ पुर्याइएकोमा सत्ता साझेदार दल नेकपा एमाले असन्तुष्ट बनेको छ। एमाले स्थायी किमटी सदस्य एवम् संसदीय दलका नेता यामलाल कँडेल दुई पार्टीबीच सहमति कार्यान्वयन गर्ने दायित्व सरकारको नेतृत्व गरेको पार्टीको भएको बताउँछन्।
कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ। बुधवार साँझ कर्णाली प्रदेश सरकारले मन्त्री मण्डललाई पूर्णता दिएको हो।
कर्णाली राजमार्ग सडकखण्ड अन्तर्गत कालिकोटको तिलागुफा नगरपालिका - ४ राचुलीस्थित बर्षातका कारण पहिरो जाँदा अवरुद्ध सडक अवरुद्ध भएको जुम्लाका डिएसपी नरेन्द्र चन्दले बताए।
सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ। तीन दिनसम्मको लगातार छलफलपछि दुई दलबीच मन्त्रालयको भागबण्डा टुंगिएको हो।
कर्णाली करिडोर खुलेमा राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको एक मात्रै जिल्ला हुम्ला जोडिने छ। यो राजमार्ग चीनको सिमाना जोडिएको हुम्लाको हिल्सादेखि बाँकेको भारतसँग सिमाना जोडिएको जमुनाह नाकासम्म विस्तार हुनेछ।
प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको छैटौं बैठकबाट उनले विश्वासको मत लिन लागेका हुन्।
सर्वाेच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले कात्तिक १७ गते भारतीय कम्पनी जिएमआरलाई मन्त्रीपरिषद्को बैठकले थप दुई वर्ष समयावधि थप गरिएको विषय कार्यान्वयन नगर्न भन्दै अन्तरिम आदेश जारी गरेका थिए।
मुख्यमन्त्री नियुक्त भएकै दिन राजकुमार शर्मा मुख्यमन्त्रीको निवासमा सरेका थिए। उनीसँगै विना विभागीय मन्त्री बनेका मंगल शाही वीरेन्द्रनगरको एक होटलमा बसिरहेका छन् भने अर्का विनोद शाह आफन्तको घरमा छन्।
निर्माणको जिम्मा पाएको एसी पावर कम्पनीले २०६७ साल चैतमा सरकारसँग सम्झौता गरेको थियो। सम्झौता गरेको १२ वर्ष पुग्दासमेत तिला कर्णाली जलविद्युत् आयोजना अझैसम्म कम्पनीकै कब्जामा रहेको हो।