आगलागी हुँदा २५ लाख बढीको क्षति
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा शुक्रबार अपराह्न आगलागी हुँदा २५ लाखभन्दा बढीको क्षति भएको छ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा शुक्रबार अपराह्न आगलागी हुँदा २५ लाखभन्दा बढीको क्षति भएको छ।
विभिन्न कसुरमा फरार रहेका ६ जनालाई प्रहरीले एकै दिन पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरी टोलीले फरार रहेका ६ जनालाई शुक्रबार पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा रहेको एक आधुनिक पिस्तोल (बन्दुक) हराएको छ।
अवैध रुपमा भारततर्फ लैजाँदै गरेको चुरोट प्रहरीले बरामद गरेको छ।
नयाँ वर्ष ०८१ लागेसँगै उदयपुरका तीनवटा प्रहरी युनिटले नयाँ भवन पाएका छन्।
बैतडीमा एक किशोरी मृत फेला परेकी छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका–२ कफलकोटकी १७ बर्षीया पशुपति महरा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।
मोरङको सुन्दरहरैंचा नगर क्षेत्रभित्रबाट एक महिला र तीन पुरुष गरी चारजनालाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ।
बाणगंगा नगरपालिकामा जिल्लामै सबैभन्दा बढी लागुऔषध कारोबार र दुर्व्यसनी रहेको पाइएकाे छ।
जंगली हात्तीको हुल गाउँ पसेर घर भत्काउन थालेपछि उदयपुरको बेलका नगरबासी आतंकित बनेका छन्।
उदयपुर प्रहरीले कर छलेर ल्याउँदै गरेको सामानसहित तीनजनालाई पक्राउ गरेको छ।
हरिणको सिङ र लागूऔषध गाँजासहित प्रहरीले मोरङको रंगेलीबाट एकजना महिलालाई पक्राउ गरेको छ।
नदीमा नदीजन्य पदार्थ(ढुङगा, गिट्टी, बालुवा) का लागि स्थानीय तहले ठेक्का लगाउन ढिलाइ गरेपछि चोरी निकासी बढ्न थालेको जनाइएको छ।
उदयपुर प्रहरीले अवैध काठ बोकेको ट्रकसहित दुईजनालाई नियन्त्रणमा लिएको छ।
उनका अनुसार झडपको क्रममा घाइते भएका स्थानीय दीपनारायण मण्डलको उपचारको क्रममा बिहीवार प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो।
चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।