मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक घाइते
धनुषामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
धनुषामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
सडक दुर्घटनाका कारण मृत्यु हुनेको सङ्ख्यामा पछिल्ला वर्षमा केही सुधार आएपनि अझैपनि प्रतिवर्ष ११लाख ९० हजार मानिसको मृत्यु हुने गरेको छ।
भेनेजुएलाको एक राजमार्गमा सामूहिक सडक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ दोसल्लेमा सुन्तलाका बगैंचाभित्र रहेको विद्युत् वितरण लाइनका नांगा तार हटाउन थालिएको छ।
गत वर्ष सवारी दुर्घटनामा परी २ हजार ३७६ जनाले अकालमा ज्यान गुमाएका छन्।सवारी व्यवस्थापनमा सरकारको नियमन प्रभावकारी नहुँदा सवारी दुर्घटनामासमेत नागरिकले जीवन गुमाइरहेका छन्।
सवारी दुर्घटना न्यूनीकरण गर्न मोरङ ट्राफिक प्रहरीले सवारी साधनमा रिफ्लेक्टर (टल्कने वस्तु) टाँस्ने, स्पष्ट नम्बर प्लेट बनाउने, चालकले टल्कने पोसाक लगाउनेलगायत अभियान सञ्चालन गर्दै आएको छ।
पोखरामा आज साँझ कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका—२५ हेमजा निवासी २३ वर्षीया अनिशा खड्का र पोखरा—५ बस्ने २४ वर्षीया भावना बराल रहेका छन्।
अर्घाखाँचीको शीतगंगा नगरपालिकामा भएको ट्रक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।
उपचाररत ८ जनामध्ये रामधुनी बाहेकको स्वास्थ्य अवस्था सामान्य भईसकेको अस्पालमै रेखदेखमा खटेका आफन्त जयराम पञ्जियारले बताए।
उनले चलाएको प्र.१–०१–००१ज.३४३७ नम्बरको बोलेरो याम्फुदिनको भोटेगाउँबाट छेबुकतर्फ जाने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको उनले बताए।
एकाघरका सोनिया र विकाससँगै चालक ४० वर्षीय बिखन चौधरीको पनि दुःखद निधन भएको छ।
मोरङको कानेपोखरी गाउँपालिका–७ मा सवारी दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ।
अघिल्लो दिन पिकनिक खाएर फर्कने क्रममा दुर्घटनामा परेको अन्नपूर्ण बोर्डिङ स्कुल बसका घाइतेमध्ये २२ जना निको भएर घर फर्केका छन्।
बिजुली बेचेर देश धनी हुने स्वार्थको रोटी बेचिरहँदा हिमाल, पर्वतमा जलवायु परिवर्तनले पार्न सक्ने अपार क्षति, पर्यावरण र जैविक विविधताको विनाशको अध्ययन अहिलेको ठूलो आवश्यकता हो।