२० वैशाख २०८१ बिहीबार
image/svg+xml

सूचनाको हक राष्ट्रिय महासंघको सुदूरपश्चिम अध्यक्षमा नागरिककर्मी जोशी

सूचनाको हकका लागि राष्ट्रिय महासंघको सुदूरपश्चिम प्रदेश अध्यक्षमा नागरिककर्मी पुष्पराज जोशी चयन भएका छन्।

एआई, समाचार एजेन्सी र पत्रकार

न्युज एजेन्सीहरूले दिने समाचार निश्चित मिडियाको पहुँच नपुग्ने ठाउँका हुने जुन अवस्था थियो त्यो परिभाषा अब करिब फेरिएको छ। न्युज ‘अन डिमान्ड’ मा एजेन्सीहरू जान थालेका छन्।

पत्रकारलाई आचारसंहिता लाग्दैन !

‘पत्रकार चौथौ अंग हो हामी मान्छौं, तर सूचना लिने पनि तरिका हुन्छ,’ टेलिभिजन पत्रकारले ‘प्यासेज’मै माइक तेर्साएपछि ति कर्मचारी भन्छन्, ‘पत्रकारको पनि त ‘नैतिकता’ हुन्छ होला नि !’

सूचनामा आम नागरिकको पहुँच बढाउन आग्रह

सूचनाको हकसम्बन्धी संवैधानिक र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि राज्यले कञ्जुस्याई गर्न नहुनेमा नागरिक क्षेत्रका संस्थाका प्रमुखहरूले जोड दिएका छन्।

सार्वजनिक निकायलाई पारदर्शी र जवाफदेही बनाउने अस्त्र सूचनाको हक

सार्वजनिक निकायलाई पारदर्शी र जवाफदेही बनाउन सूचनाको हक प्रमुख अस्त्र हुनेमा विज्ञहरूले जोड दिएका छन।

सूचना व्यवस्थित रुपमा सार्वजनिक गर्दै जानुपर्छः प्रमुख आयुक्त गुरुङ

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक नेपाली नागरिकलाई प्राप्त सबैभन्दा बलियो अधिकार भएको बताएका छन्।

'राज्यले सहज र सरल रुपमा सूचना प्राप्त गर्ने वातावरण बनाउन सकेन'

‘सूचनाको हकको कानून व्यवहारिक रुपमा प्रयोग गर्नको लागि राष्ट्रिय सूचना दिवसले सबैको ध्यानाकर्षण गराउनेछ। सूचनाको हकको महत्वको बारेमा सबैलाई बुझाएर आफ्नो भूमिका सशक्त बनाउनको लागि अघि बढ्न सकोस् भन्ने उद्देश्यले यो दिवस मनाइन्छ। '

सूचनाको हक आमा समूह, क्लवदेखि अस्पतालसम्म लागु हुने

ऐनमा निजी संघसंस्थाहरुमा पनि सूचनाको हक लागु हुने प्रावधान छ। यसअघी सार्वजनिक निकायमा मात्रै सूचनाको हक लागु हुने गरेको थियो।

नीजि क्षेत्रमा पनि सूचनाको हक लागू हुने

गण्डकी प्रदेशमा नीजि क्षेत्रमा पनि सूचनाको हक लागु हुने भएको छ। गण्डकी प्रदेशले ल्याउन लागेको ‘गण्डकी प्रदेशमा सूचनाको हक प्रचलन गराउने कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा नीजि संघसंस्थाहरुमा पनि सूचनाको हक लागू हुने प्रावधान राखिएको हो। यसअघि सार्वजनिक निकायमा मात्रै सूचनाको हक लागु हुने गरेको थियो।

सूचनाको हकलाई प्रत्याभूति हुने गरी काम गर्ने : सञ्चारमन्त्री कार्की

मन्त्रालयको काममा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताउँदै आफ्नो काममा मन्त्रालयका सबै कर्मचारीहरुको सहयोग रहने विश्वास समेत व्यक्त गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्