५ आश्विन २०८१ शनिबार
image/svg+xml

मिटरब्याजीविरुद्ध लागेको भन्दै नागरिककर्मीलाई निवर्तमान सांसदको धम्की

'हेर्नुस तपाईं एक जना निर्दोष मान्छेविरुद्ध हात धोएर लागिरहनुभएको छ, उनले टेलिफोनमा भनिन्, 'यस्तै गर्दै जानु भयो भने जे पनि हुनसक्छ।'

ऋण पासोमा लुटिएकाको मुक्ति संघर्ष

मिटरब्याजी पीडितको सबैखालको ऋण खारेजी, खोसिएको जग्गा फिर्ता, कानुनले तोकेको भन्दा बढी असुलेको ब्याज फिर्ता र सुदखोरलाई कार्बाही अनिवार्य हुनुपर्छ।

मिटरब्याजीविरुद्ध सरकारको ‘एक्सन’ !

मिटरब्याजीले निरक्षरता र गरिबीको फाइदा उठाउँदै निम्न वर्गमाथि शोषण गरेको खबर लगातार आउन थालेपछि साउनको अन्तिम साता प्रधानमन्त्री शेरबहादुर देउवाले यस विषयमा चासो देखाएका थिए।

बाँकेमा मिटरब्याजीविरुद्ध उजुरी

सरकारले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न आह्वान गरेपछि भदौ ५ गतेसम्म १५ जनाले उजुरी दर्ता गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत रामकुमार सोनकरले जानकारी दिए।

‘मिटरब्याजी’लाई तह लगाउन कार्यदल गठन

कार्यदलमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोका वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अनुसन्धान शाखामा कार्यरत उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा छन्।

मिटरब्याजीको पासोमा निमुखा

सप्तरीका दर्जनौं परिवारको उठिबास लगाएर धरानमा बस्दै आएका मिटरब्याजी रामदेव साहु तेलीविरुद्ध पीडितले उजुरी दिएपछि उनी परिवारसहित फरार भए।

१९ करोड ४३ लाखको चेकसहित मिटरब्याजी पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १९ करोड रुपैयाँ बढी रकमको चेकसहित एक मिटर ब्याजीलाई काठमाडौँको चाबहिलबाट पक्राउ गरेको छ।

‘मिटरब्याजी’ आरोपित यादव फेरि पक्राउ

सर्लाही जिल्ला अदालतको आदेशपछि धरौटीमा छुटेका ‘मिटरब्याजी’ आरोपित रामबाबु राय यादव पुनः पक्राउ परेका छन्।

‘मिटरब्याजी’ आरोपी यादव पुनः सिआईवीको नियन्त्रणमा

सर्लाही जिल्ला अदालतको आदेश अनुसार धरौटी राखेर छुटेका ‘मिटरब्याजी’ आरोपी रामबाबु राय यादवलाई पुनः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी) ले पक्राउ गरेको छ।

‘मिटरब्याजी’ यादवविरुद्ध ठगीमा अनुसन्धान

सर्लाही प्रहरीले ‘मिटरब्याजी’ रामबाबु राय यादवविरुद्ध ठगी मुद्दामा कारबाही प्रक्रिया अघि बढाएको छ। यसअघि जिल्ला प्रशासन कार्यालयबाट सुरक्षाकर्मीविरुद्ध दुर्व्यवहार मुद्दामा म्याद लिएर यादवलाई थुनामा राखेको प्रहरीले मंगलबार भने जिल्ला अदालतबाट ठगी मुद्दामा म्याद लिएको छ।

‘मिटरब्याजी’ आरोपी यादवविरुद्ध ठगी मुद्दामा कारबाही सुरु

सर्लाही प्रहरीले ‘मिटरब्याजी’ आरोपी रामबाबु राय यादवविरुद्ध मंगलबारबाट ठगी मुद्दामा कारबाही प्रकृया अगाडी बढाएको छ। यसअघि जिल्ला प्रशासन कार्यालयबाट सुरक्षाकर्मीविरुद्ध दुव्र्यवहार मुद्दामा म्याद लिएर यादवलाई थुनामा राखेको प्रहरीले मंगलबार भने जिल्ला अदालतबाट ठगी मुद्दामा म्याद लिएको हो।

‘मिटरब्याजी’ आरोपी यादवको घरमा प्रहरीको खानतलासी

मिटरब्याजीको आरोपमा सर्लाही कविलासीका श्याम परदेशी साह कलवार केही महिना अघि मात्रै पक्राउ परेका थिए। ठगी मुद्धा अन्तर्गत अदालतको आदेश अनुसार उनी हाल पूर्पक्षका लागि गौर कारगारमा छन्।

‘मिटरब्याजी’ आरोपितकाे पक्ष–विपक्षमा प्रदर्शन

चर्को ब्याज (मिटरब्याज) मा ऋण लगानी गरेर सयौं सर्वसाधारणको बिल्लीबाठ बनाएको गुनासो पछि प्रहरीद्वारा पक्राउ परेका रामबाबु राय यादवलाई तत्काल छाड्न माग गर्दै उनकै गृह नगरी बरहथवामा आइतबार प्रदर्शन गरिएको छ।

राजपा केन्द्रीय सदस्य 'मिटरब्याजी' आरोपमा सर्लाहीबाट पक्राउ

मिटरब्याजीको आरोपमा बरहथवाका रामबाबु राय यादव पक्राउ परेका छन्। प्रहरी उपरीक्षक विश्वमणि पोखरेलका अनुसार यादवलाई बुधबार हरिपुरबाट पक्राउ गरिएको हो।

मिटरब्याजीलाई जनकारकाही गर्न नेता नेपालकाे निर्देशन

भ्रष्टाचार र कमिशनतन्त्रका कारण तराई मधेसको विकास निर्माण बेहाल बनेको नेता नेपालको धारणा थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्