९ असार २०८२ सोमबार
image/svg+xml

‘पञ्चायत’ को सिजन ४ रिलिज हुँदै

दर्शकले व्यग्र प्रतीक्षा गरिरहेको लोकप्रिय भारतीय वेब सिरिज ‘पञ्चायत’ को चौथो सिजन मंगलबार मध्यरातदेखि अमेजन प्राइम भिडियोमा स्ट्रिमिङ हुँदैछ।

'टेक एन्ड पे' र 'टेक अर पे' दुबै नराख्ने कांग्रेस-एमालेबीच सहमति

विद्युत खरिद सम्झौतामा 'टेक एन्ड पे' र 'टेक अर पे' दुबै नराख्ने सहमति भएको छ। सत्तासीन दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले)बीच यो सहमति भएको हो।

नदी उत्खननको विरोध गर्ने वडाध्यक्षलाई ‘कारबाही’, ३ महिनादेखि सेवासुविधा रोक्का

चौदण्डीगढी नगरपालिकाले वडा नम्बर-७ का वडाध्यक्ष केशव अधिकारीको सेवासुविधा तीन महिनादेखि रोक्का गरेको छ।

मुख्यमन्त्री सिंहको छड्के: अवैध कर असुल्ने तीन रंगेहात पक्राउ

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पर्साको एक सडक खण्डमा आकस्मिक अनुगमन गरी अवैध रूपमा कर असुलिरहेका तीन जनालाई रंगेहात पक्राउ गराएका छन्।

कांग्रेसले भन्यो- लुम्बिनीमा मन्त्री फिर्ता बोलाउने हल्ला भ्रमपूर्ण

नेपाली कांग्रेसले लुम्बिनी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाउन लागेको भन्ने हल्लाको खण्डन गरेको छ।

वीरगञ्ज महानगरको बजेट ३ अर्ब २२ करोड, पूर्वाधार र पर्यटनमा जोड

वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब २२ करोड ४८ लाखको अनुमानितबजेट प्रस्तुत गरेको छ।

थबाङ गाउँपालिका ५ का वडाध्यक्ष घर्तीमगरको निधन

घर्तीमगर १० वर्षे सशस्त्र माओवादी जनयुद्ध लडेका व्यक्ति हुन्। पुनले घर्तीमगरलाई श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

उपप्रमुखको विरोधलाई पेलेर धनौजीमा बजेट पारित

धनुषाको धनौजी गाउँपालिकाले उपप्रमुखको एकल विरोधका बीच आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट पारित गरेको छ।

प्रधानमन्त्री र अर्थमन्त्रीलाई देउवाको फोन, भने- ‘टेक एन्ड पे’ प्रावधान हटाइहाल्नू

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बजेटमा समावेश गरिएको‘टेक एन्ड पे’को प्रावधान हटाइहाल्न आग्रह गरेका छन्।

घरेलु मदिराको बजारीकरण विशेष प्राथमिकतामा छः उद्योगमन्त्री

घरेलु मदिराको उत्पादन, बजारीकरण र प्रवर्द्धन गर्ने कार्यक्रमलाई निरन्तरता मात्रै दिइएको छैन, त्यसका लागि आवश्यक बजेट र स्रोत परिचालन गर्ने भएको छ।

कोशीको पानी झापा पुर्‍याउन सांसद् विश्वकर्माको माग

सोमबारको प्रदेशसभा बैठकको शून्य समयमा सांसद् गोपालबहादुर विश्वकर्माले कोशीको पानी नहर बनाएर झापा पुर्‍याउन प्रदेशसरकारसँग माग गरेका हुन्।

कोशीको बजेट इतिहासकै सर्वाधिक झुर : पूर्वमुख्यमन्त्री राई

राईले अहिलेको जस्तो झुर बजेट पहिले पनि नआएको र भविश्यमा पनि नआउने दाबी गरे ।

गृहमन्त्री निर्देशन: गलत तरिकाले मान्छे पठाउने जोसुकैलाई कारबाही गर्नु

गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा हुने अवाञ्छनीय गतिविधिमा शून्य सहनशीलता अपनाउन निर्देशन दिँदै त्यस्ता कार्यमा संलग्न कर्मचारीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्