१२ जेष्ठ २०८३ मंगलबार
image/svg+xml

वार्ता ‘राम्रोसँग अघि बढिरहेको’ ट्रम्पको दाबीबिच अमेरिकी सेनाले इरानमा आक्रमण गर्‍यो

यो घटनाले इरानसँगको कूटनीतिक वार्तालाई कति प्रभाव पार्छ भन्ने स्पष्ट भइसकेको छैन। तर ट्रम्पले सामाजिक सञ्जालमा इरानसँगको कुनै पनि सम्झौताका लागि नयाँ शर्त अघि सारेका छन्।

संविधानविपरीत संसद् नियमावली प्रस्ताव

संविधानले राष्ट्रियसभाले पारित गरेको तर प्रतिनिधिसभाले अस्वीकार गरेको वा प्रतिनिधिसभाले संशोधनसहित राष्ट्रियसभामा फिर्ता पठाएको तर राष्ट्रियसभा त्यस्तो संशोधनमा सहमत हुन नसकेको विधेयकलाई दुवै सदनको संयुक्त बैठक बसेर बहुमतले पारित गर्नुपर्दछ। यो व्यवस्थाबाहेक विधेयक पारितका अर्को व्यवस्था छैन।

प्रधानमन्त्री बालेन्द्रले इयू आबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्दै

प्रधानमन्त्री बालेन्द्र शाहले आज (मंगलबार) यहाँस्थित युरोपेली सङ्घ (इयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्दै छन्।

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन्।

आजको मौसम : पहाड वर्षा, तराईमा तातो हावा

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

अस्वस्थकर वस्तुमा अंकुश

नेपालमा यी वस्तुको खपत अत्यधिक रहेको छ। त्यसमा पनि युवाशक्ति र बालबालिकामा यसको प्रयोग बढी देखिएको छ। जनस्वास्थ्यमा पर्ने प्रतिकूल प्रभावलाई आधार मान्दै विज्ञहरूले कर वृद्धि गरे उपभोग स्वतः घट्ने सिद्धान्तलाई अघि सारेका छन्।

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमति

दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका लागि हालसम्म १३८ जनाले अनुमतिपत्र (पूर्जी) लिएका छन्।

‘पर्यटक आउँछन्, फोटो खिचेर फर्किन्छन्’

चाँगुनारायण मन्दिर घुम्न आउने पर्यटकबाट स्थानीयले अपेक्षित लाभ लिन नसकेको भन्दै स्थानीयवासीले गुनासो गरेका छन्।

खप्तडमा गंगा दशहरा मेलाः चार जिल्लाको संगममा धार्मिक उल्लास

सुदूरपश्चिमका चार जिल्ला बाजुरा, बझाङ, डोटी र अछामको संगमस्थल खप्तड राष्ट्रिय निकुञ्ज यति बेला गंगा दशहराको धार्मिक आस्था र सांस्कृतिक उल्लासले भरिएको छ।

२२ बुँदे माग राख्दै आन्दोलनमा उत्रिए गुजराका युवा

गुजरा नगरपालिकाका युवाहरुले विभिन्न जनसरोकारका २२ बुँदाहरु उठाउँदै आन्दोलनमा उत्रेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्