५ आश्विन २०८१ शनिबार
image/svg+xml

फोहोरमैला व्यवस्थापनमा जुट्दै वडा

तारकेश्वर नगरपालिका वडा नं.१० मनमैजु फोहोर व्यवस्थापन अभियानमा जुटेका छन्। स्थानीय उपभोक्ता, टोल विकास समितिको संयुक्त प्रयासमा सो अभियानमा जुटेका हुन्।

बसपार्कमा जताततै फोहरै

राजधानीको पुरानो बसपार्क फोहोरले दुर्गन्धित बनेको छ। फुटपाथका पसलबाट निस्किएको फोहोर व्यवस्थापनमा सरोकारवालाले चासो नदिँदा जताततै फोहोर थुप्रिएको हो।

फोहोर उठाउन विहानै टाेलटाेलमा पुग्छन् वार्ड अध्यक्ष

फिदिम बजारमा विहानै फोहोर उठाउने गाडीको साईरन बज्छ। जाडोले विहान अबेर उठ्नेहरु हतार हतार फोहोरका बोरा, कार्टुन बोकेर दौडन्छन् फोहोर गाडीमा राख्न। कतिपयको त यो साईरनले बल्ल निन्द्रा खुल्छ।

फोहोर व्यवस्थापनमा अस्पतालकाे बेवास्ता

फोहोरजन्य रोगको उपचार गर्न अस्पताल पुगेका बिरामीलाई चिकित्सकले सरसफाइमा ध्यान दिन सुझाउँछन् । तर, बिरामीलाई सरसफाइ गर्न सुझाउने चिकित्सक कार्यरत अस्पतालले भने सरसफाइ र फोहोर व्यवस्थापनमा ध्यान नदिएको पाइएको छ।

बाग्मतीको मुहानै फोहोर

सरकारको तर्फबाट बाग्मतीको नाममा अहिलेसम्म ६ अर्ब बढी रकम खर्चिसकेको छ । यस अलावा नागरिक तहबाट पनि प्रत्येक शनिबार सफाइ कार्यक्रम हुने गर्छ । तर, बाग्मतीको रूप भने धमिलोबाट कलकल हुन सकेको छैन ।

सर्वोच्चको प्रश्न, उपत्यकामा फोहोर किन?

सर्वोच्च अदालतले काठमाडौंमा फोहोरमैला व्यवस्थापन गर्न नसक्दा वातावरण दूषित भई महामारी फैलिनसक्ने भन्ने विषयमा परेको रिटमाथि सुनुवाई गर्दै सम्बन्धित सरकारी निकायसँग कारण माग्दै अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ।

फोहोर व्यवस्थापन माग गर्दै सर्बोच्चमा रिट

उपत्यकाको उचित फोहोर व्यवस्थापन नभएको भन्दै आज सर्बोच्च अदालतमा रिट दायर गरिएको छ। एफोर्टल्याब नामक सस्थाको तर्फबाट अधिवक्ता पदम बहादुर श्रेष्ठले दायर गरेको रिटमा फोहोर व्यवस्थापनको अख्तियारी पाएका सरकारी निकायका विरुद्ध परमादेश जारी गर्न माग गरिएको छ।

गोकर्णेश्वरको ट्रिटमेन्ट प्लान्ट अलपत्र

काठमाडौंको गोकर्णेश्वरमा ६ वर्षअघि सञ्चालन गरिएको फोहोर प्रसोधन ट्रिटमेन्ट प्लान्ट अलपत्र परेको छ । सञ्चालन हुन नसकेको ट्रिटमेन्ट प्लान्ट अलपत्र परेको हो।

उठ्नै छाड्यो फोहर

मिना डंगोलको जोरपाटी चोकमा कस्मेटिक पसल छ । केही समयअघिसम्म दिनभरजसो पसलमा बस्ने उनी अहिले दैनिक दुई–तीन घन्टा मात्रै पसल खोल्ने गरेकी छन्।

उद्घाटनमा बालियाे निरन्तरता पाएन

बेलाबेलामा सडकमा फोहोरको डुंगुर देखिन्छ । त्यस्तो बेलामा काठमाडौं महानगरपालिका भन्छ, ‘सिसडोलको डम्पिङ साइट भरिएर फोहोर उठाउन सकिएन।’

फोहोरमैला व्यवस्थापन निजी क्षेत्रलाई दिने तयारी

सरकारले काठमाडौं उपत्यकाको फोहोरमैला संकलन तथा व्यवस्थापनको जिम्मेवारी निजी क्षेत्रलाई तीन महिनाभित्रै सुम्पिने तयारी गरेको छ।

सडकमा थुप्रिएको फोहोर उठाएर नगरपालिका गेटमा

लहान नगरमा थुप्रिएको फोहोरको डंगुर १८ दिनपछि नेवि संघ र तरुण दलका युवाहरुको सक्रियतामा उठेको छ। नगर प्रमुख मुनी साहको निर्देशनमा नगरको फोहोर उठ्न छोडेपछि फोहोर थुप्रिएर नगर दुर्गन्धित बनेको थियो।

सडकभर फोहोर छाडेर मेयरसहितका जनप्रतिनिधि भ्रमणमा

दुई सातादेखि सडकमै छरपस्ट रहेको फोहोरको डंगुर छोडेर लहान नगरपालिकाका मेयरको नेतृत्वमा जनप्रतिनिधि र कर्मचारी भ्रमणमा निस्केका छन् । मेयर मुनी साह सुडीको नेतृत्वमा वडा अध्यक्ष, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत सहितको टोली साता लामो देशव्यापी भ्रमण गएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्