१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

सेयर बजारमा दिनदिनै कीर्तिमान

साताको दोस्रो दिन नेप्से २८.७९ बिन्दुले बढेर १९९७.०५ मा पुगेपछि अघिल्लो दिनको कीर्तिमान तोडिएको हो ।

बैंकबाट ऋण लिँदै, लगानी गर्दै

बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने क्षेत्र नभेटेपछि थुप्रिएको तरलता सेयर बजारमा लगानी हुन थालेको छ ।

शेयर बजार घट्यो

बिहीबार ६ प्रतिशतले नेप्से घटेपछि सर्किट ब्रेक लागेर शेयर कारोबार बन्द भएको छ। बजार खुलेको एक घण्टा ४० मिनेटमा ६ प्रतिशत अर्थात ८० दशमलव ४१ अंकले घटेर नेप्से १ हजार २ सय ५६ दशमलव ११ अंकमा बन्द भएको हो।

सेयर बजारमा 'सकारात्मक सर्किट', डेढ घण्टामै कारोबार बन्द

बुधबार नेप्से परिसुचक ६ प्रतिशतले बढेसँगै आजको लागि सेयर कारोबार बन्द भएको छ। सेयर बजारमा कारोबार सूरु भएको १ घण्टा २३ मिनेटमा नेप्से परिसूचक ६ प्रतिशत अर्थात ७५ दशमलव ९९ अंकले बढेर १ हजार ३ सय ३६ दशमलव ५३ विन्दुमा पुगेपछि आजका लागि सेयर किनवेच बन्द भएको हो।

तेस्रो पटक सकारात्मक सर्किट ब्रेक लागेपछि सेयर बजार बन्द

नेप्से परिसूचकमा लगातार तेस्रो पटक सकरात्मक सर्किट ब्रेक लागेपछि आजका लागि सेयर बजार बन्द भएको छ। कारोबार सूरु भएपछि नेप्से परिसूचक तेस्रो पटक ६ दशमलव ६ प्रतिशतले बढेपछि सकरात्मक सर्किट ब्रेक लागेपछि सेयर बजार बन्द भएको हो।

नेप्से परिसूचक १२ दशमलव ८७ अंकले घट्याे

बन्दाबन्दी (लकडाउन) पछि खुलेको सेयर बजारमा पहिलो दिन नेप्से परिसूचक १२ दशमलव ८७ अंकले घटेर १ हजार १ सय ८८ दशमलव ७ अंकमा बन्द भएको छ ।

आजबाट सेयर बजार खुल्ने

लकडाउनका कारण बन्द रहेको धितोपत्रको दोस्रो बजार सोमबार (आज) बाट खुल्ने भएको छ। लामोसमय बन्द रहेको सेयर बजार खोल्ने विषयमाअध्ययनगर्न गठन भएको समितीले सुझाव पेस गरेपछि दोस्रोबजार पुनःखोल्न निर्देशनदिएको नेपालधितोपत्रबोर्ड (सेबोन)ले जनाएको छ।

‘सेयर कारोबार पूर्ण रूपमा अनलाइन प्रर्णालीमार्फत सञ्चालन गर्नू’

नेपाल धितोपत्र बोर्डले सेयर कारोबारलाई पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालन गर्न नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिइएको छ ।

सेयर बजारको राफसाफ आजबाट

बन्दाबन्दीको समयमा भएकाे सेयर बजारको राफसाफ आज (असार १) बाट हुने भएको छ । वैशाख ३० र ३१ गते भएको कारोबारको राफसाफका लागि १ असार र २ असार गरी दुई दिनको समय दिइएको सिडिएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्