दोलखाको भीमेश्वर नगरमा नियमविपरित ८० जना करारका कर्मचारी
जिल्लाको सबैभन्दा ठुलो भीमेश्वर नगरपालिकामा दरबन्दीको संगठन संरचना बिनै ८० जना करारका कर्मचारी भर्ना गरेको पाईएको छ।
जिल्लाको सबैभन्दा ठुलो भीमेश्वर नगरपालिकामा दरबन्दीको संगठन संरचना बिनै ८० जना करारका कर्मचारी भर्ना गरेको पाईएको छ।
‘हामी ठूला खाले पूर्वाधारमा मात्र वातावरणीय प्रभाव मूल्यांकनमा रकम छुट्याउँछौं’ उनले भने, ‘यस्ता स–साना योजनामा पनि वातावरण क्षेत्रमा त्यसले पार्ने असरबारे अध्ययन गर्ने कार्यक्रम राख्नु पर्ने ज्ञान यो घटनाले दिएको छ।’
दोलखाको भीमेश्वर नगरपालिकामा एमाले भित्रको विवाद चरम उत्कर्षमा पुगेको छ।
खोलालाई भिरालो जमिनमा ह्युमपाइपभित्र खुम्च्याउँदा केही वर्षपछि ह्युमपाइपको जडान गरेको भाग चुहिन सक्ने भएकाले यो भविष्यका निम्ति खतरा हुने भन्दै स्थानीयले विरोध गरेका छन्। पर्यटकीय नगरमा बग्ने खोलालाई झरनामा परिणत गरेर आकर्षक रूप दिनुपर्नेमा स्थानीय सरकार नै सभ्यता मास्न लागिपरेको स्थानीयको आरोप छ।
भीमेश्वर नगरपालिका–७, साखिनेका सचिन कार्की १० दिनअघि आमाको नाममा रहेको जग्गाको एकीकृत सम्पत्ति कर तिर्न वडा कार्यालय पुगे।