१९ असार २०८१ बुधबार
image/svg+xml

मल र बायो ग्याँस उद्योग सञ्चालनमा

स्थानीय स्तरमै उपलब्ध गोबर खरिद गरी व्यवसायिक रुपमा प्राङ्गारिक मल र बायो ग्याँस उत्पादन गर्ने उद्देश्यले जीवन विकास समाजले बायो ग्याँस प्लान्ट सञ्चालनमा ल्याएको हो।

सर्लाहीको बरहथवामातनाव स्थिति नियन्त्रणमा लिन १४ राउन्ड अश्रुग्याँस प्रहार

सर्लाहीको सर्लाहीको बरहथवामा उत्पन्न भएको तनाव नियन्त्रणमा लिन प्रहरीले १४ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ।अस्पतालको विषयलाई लिएर बरहथवा नगरपालिकामा उत्पन्न भएको तनाव नियन्त्रण हुन नसकेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेका छन्।

विराटनगरमा झडप,प्रहरीद्धारा अश्रुग्याँस प्रहार

प्रदेश १ को नाम कोशी राखिएको विरोधमा आन्दोलनरत पहिचानवादीहरुले विराटनगरको देवकोटा चोकमा प्रदर्शन गरेका छन।

पाँच वर्षपछि पुनः प्रयोगमा ल्याइँदैं वायोग्याँस प्लान्ट

काठमाडौं महानगरपालिकाले पाँच वर्षदेखि बन्द रहेको वायोग्यास प्लान्ट पुनः सञ्चालन गर्ने भएको छ।

दाङमा ग्यास सिलिन्डर पड्किदा २ जना घाइते

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ लहलौरामा आज बिहान खाना पकाउने क्रममा ग्यास सिलिन्डर विस्फोट हुँदा दुई जना घाइते भएका हुन्।

त्रिवेणी स्पिनिङमा प्रहरी र मजदुरबीच झडप, डिएसपीसहित १० जना घाइते

झडपमा परी इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक युबराज तिमिल्सिनासहित १० जना प्रहरी समेत घाइते भएका र घाइतेहरुको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको थापाले बताए।

ग्यासको प्रयोगमा १५ प्रतिशत कटौती गर्ने ईयूको योजना कार्यान्वयनमा

रुसबाट सिधै ल्याइने ग्यासमा निर्भर रहेको हंगेरीले यसको अपवादको माग गरेको थियो। ईयूको आर्थिक महाशक्ति जर्मनीले गत वर्ष रूसबाट आयात हुने ४० प्रतिशत ग्यास आयातमा ठूलो हिस्सा ओगटेको थियो। यदि युरोपेली आयोगले ‘ग्यास आपूर्तिमा गम्भीर कमी’ वा असाधारण रूपमा उच्च ग्यासको माग देखापरेको छ भने, यसले ईयू सदस्य राष्ट्रहरूलाई ग्याँस कटौतीका लागि बाध्यकारी बनाउँदछ र अपवादहरू सीमित गर्दछ।

पाकिस्तानमा ग्यासको मूल्य ४५ प्रतिशत वृद्धि, विजुलीको शुल्क पनि बढ्यो

पाकिस्तानमा एलपी ग्याँसको मूल्यमा भारी वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भएकाले ग्याँसको पनि मूल्य वृद्धि गर्नु परेको पाकिस्तानका सरकारी अधिकारीहरुले जनाएका छन्।

प्रदेश २ मा तस्करराजः सीमाबाट सेटिङमा तस्करी

नेपालबाट भारत तस्करी हुनेमा एउटा आइटम थपिएको छ, इन्घन। अहिले वीरगन्जदेखि सप्तरीसम्मका सीमावर्ती क्षेत्रमा इन्धनको भारत तस्करी फस्टाएको छ। भारतभन्दा नेपालमा सस्तो हुँदा डिजेलको तस्करी हुन थालेको छ। नेपालको तुलनामा हाल भारतमा डिजेल र पेट्रोल क्रमशः २७ र ३० रूपैयाँ महँगो पर्छ। त्यसैले नेपालबाट भारततर्फ तस्करी बढेको हो।

उपभोक्तालाई सामुदायिक वनको सोलार र ग्याँस

यहाँको एक सामुदायिक वन उपभोक्ता समूह (सावउस)ले उपभोक्तालाई सोलार बत्ती र ग्याँस चुल्हा वितरण गरेको छ।

पसलअनुसार ग्याँसको फरक मूल्य

ग्याँसमा फरक मूल्य लिइने गरेको गुनासोसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्दासमेत कुनै कानुनी कारबाही गरिएको छैन। प्रशासनले मूल्यमा एकरुपता ल्याउन नसकेको उपभोक्ताको आरोप छ।

रौतहटको वृन्दावनमा झडपः प्रहरीद्वारा सात राउन्ड अश्रु ग्याँस प्रहार

प्रत्येक वडामा १५ लाख रुपैयाँको दरले महिला र प्रत्येक वडामा १५ लाखको दरले दलितको लागि बजेट विनियोजन गर्नुपर्ने तथा नगरपालिकाका प्रत्येक परिवारलाई एक सेट सिलिन्डरसहित ग्याँस चुलोको सम्पूर्ण सामग्रीको माग राख्दै आन्दोलन गरिरहेको पक्ष र प्रहरीबीच मंगलबार साँझ झडप भएको हो।

'स्टकमा रहेका खाली अक्सिजन सिलिण्डर फिर्ता गराैँ'

नेपाल अक्सिजन ग्याँस उत्पादक संघले आफूसँग स्टकमा रहेको खाली अक्सिजन सिलिण्डरहरु फिर्ता गरिदिन आग्रह गरेको छ।

नाका बन्द भएकै दिन ५२ बुलेट ग्यास आयात

सरकारले कोरोना नियन्त्रणको लागि भारतसँग नाका बन्द गरेको भए पनि सोमबार एकै दिन ५२ वटा खाना पकाउने ग्यासका बुलेट आयात भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्