२० आश्विन २०८१ आइतबार
image/svg+xml

फिलिपिनी र रुसी पत्रकारलाई नोबेल शान्ति

सन् २०२१ को नोबेल शान्ति पुरस्कार पत्रकारद्वय मारिया रेसा र दिमित्री मुराटोभले पाउने भएका छन्। नर्वेस्थित नोबेल पुरस्कार कमिटीले शुक्रबार फिलिपिन्सकी पत्रकार रेसा र रुसी पत्रकार मुराटोभलाई उक्त पुरस्कार दिने निर्णय गरेको हो। वाक स्वतन्त्रताका लागि पत्रकारिताका माध्यमबाट उनीहरूले गरेको लडाइँको सम्मान गर्दै उक्त पुरस्कार दिइएको कमिटीले जनाएको छ।

अनाथ कूटनीति

सन् १९०६ को अप्रिल १० मा अमेरिका गएका रसियन लेखक म्याक्सिम गोर्कीले एउटी महिलासँग होटलमा रात बिताएका कारण उनी ठूलो विवादमा परे। रसिया र अमेरिकाको तीक्तता त्यहीँबाट सुरु भयो।

पर्यटन प्रवर्द्धनमा नेपाल र रुसबीच सहकार्यमा जोड

नेपाल र रुसबीच पर्यटन प्रवर्द्धन गर्न आपसी सहकार्यका गर्ने सन्दर्भमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मी र काठमाडौंस्थित रुसी राजदूतावासका फस्ट सेक्रेटरी युलिया ए आन्द्रोसोभाबीच भेटवार्ता भएको छ।

रुस प्रवेश गर्न दिने देशहरुको सूचीमा चीन

कतिपय देशहरुमा कोरोनाभाइरसको महामारी कम हुँदै गएको र रुसमा पनि खतरा न्युन हुँदै गएकोले विभिन्न देशहरुका नागरिकलाई आवत जावत गर्न दिने तयारी भएको हो।

जो बाइडेन र भ्लादिमिर पुटिनबीच स्वीट्जरल्यान्डमा पहिलो प्रत्यक्ष भेटवार्ता

दुबै नेता जेनेभामा प्रत्यक्ष भेटवार्ताका लागि तयार भएका हुन्। यो वार्ता चार देखि पाँच घण्टा चल्ने अनुमान गरिएको छ। तर वार्ताबाट तत्कालै कुनै निश्कर्ष निस्कनेमा दुबै नेता विश्वस्त छैनन्, तर वार्ता र संवादको ढोका यस भेटवार्ताले सुरु गर्नेछ ।

३२ वर्षपछि रबिनसन क्रुसोले बुडेली छोड्दै

इटालीको बुडेलीमा घुम्न आएका मौरो मोरांडी कहिले फर्केनन् । ३२ वर्षदेखि बुडेलीमा बस्दै आएको उनी रबिनसन क्रुसो भनेर चिनिन्छन् ।

जव रुसी विपक्षी नेता नाभाल्नी विमानस्थलमै पक्राउ परे…

रुसले विपक्षी नेता अलेक्सी नाभाल्नी तत्काल रिहा गर्नु पर्ने जर्मनीका विदेश मन्त्री हैको माआजले सोमबार आग्रह गरेका छन्। जर्मनीमा उपचारपछि स्वदेश फर्केका नाभाल्नीलाई राजधानी मस्कोको विमानस्थलमा पक्राउ गरिएको विषयमा पश्चिमा देशहरुले रुसको आलोचना गरेपछि विदेश मन्त्रीको सो आग्रह आएको हो।

रुसले आफ्ना नागरिकलाई लगाउन थाल्यो कोरोनाविरुद्धको खोप

सुरुमा कोरोना संक्रमणको जोखिम बढी भएका व्यक्तिलाई प्राथमिकतामा राखिएकाे रुसले जनाएकाे छ।

रुसका राष्ट्रपति पुटिन र उनका परिवारलाई जीवनभर कुनै मुद्दा चलाउन नपाइने

त्यहाँको संसद्को तल्लो सदन डुमाले एउटा त्यस्तो विधेयक गरेको हो, जसका कारण पुटिन पदबाट हटेपछि पनि उनी र उनको परिवारका कसैलाई कुनै किसिमको आपराधिक मुद्दा चलाउन नमिल्ने भएको हो।

‘कोरोनाविरुद्धको रुसी खोप ९२ प्रतिशत प्रभावकारी’

खोपको तेस्रो चरण परीक्षणअन्तर्गत प्रारम्भिक नतिजा सार्वजनिक गर्नेमा रुस दोस्रो भएको छ। यसअघि सोमबार अमेरिकी औषधि निर्माता फाइजरले आफूले बनाएको खोप ९० प्रतिशत सफल रहेको दाबी गरेको थियो।

हाम्रो खोपले झन् कोरोनाबाट ९२ प्रतिशतसम्म बचाउँछ : रुस

रुसले आफूले बनाएको कोरोनाविरुद्धको खोपले संक्रमणबाट ९२ प्रतिशतसम्म सुरक्षा दिने दाबी गरेको छ।

उत्तर सिरियामा रुसले गर्‍याे हवाई हमला, ५० भन्दा धेरै लडाकुकाे मृत्यु

उत्तर सिरियाको इडलिब प्रान्तमा गरिएकाे रुसी हवाई हमलामा परी ५० भन्दा बढी टर्की समर्थक लडाकुको मृत्यु भएको छ।

‘विश्वकै सबैभन्दा ठूलो’ मध्येको गुलाबी हिरा नोभेम्बर ११ मा रुससबाट बिक्री गरिने

रूसको सोतेबीको जेनेभा मग्निफिसन्ट ज्वेल्स् र नोबल ज्वेल्स्ले यसबारे सञ्चारमाध्यमलाई स्थानीय समयअनुसार सोमबार जानकारी गराएका हुन्।

रुसी खोप परीक्षणमा भारतको अस्वीकार

कोरोना भाइरसविरुद्ध परीक्षण भइरहेको रुसी खोप ‘स्पुतनिक भी’लाई भारतले परीक्षण अनुमति दिन अस्वीकार गरेको छ।

अढाइ करोड डोज खोप दिन रुस सहमत

रुसको गामालेया नेसनल रिसर्च इन्स्टिच्युट अफ इमिडेमोलोजी एन्ड माइक्रोबायोलोजीले निर्माण गरिरहेको खोप रुसी स्वास्थ्य मन्त्रालयमा दर्ता भइसकेको छ । विधिवत् दर्ता भएको यो खोप विश्वमै कोरोनाविरुद्धको पहिलो हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्