२१ आश्विन २०८१ सोमबार
image/svg+xml

विष खुवाएर बेहोस पारिएका नेता नाभाल्नी बाँच्न सफल, अस्पतालबाट डिस्चार्ज

नाभाल्नीको उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्य अवस्था पूर्ण रूपमा सुधार भएको जनाएका छन्। तर विषको दीर्घकालीन असरबारे अहिल्यै बताउन कठिन रहेको उनीहरूले बताएका छन्।

रुससँग झडप भएपछि सिरियामा अमेरिकाले बढायो सैन्य शक्ति

अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता अर्बनले शुक्रबार आफ्नो वक्तव्यमा भनेका छन्, ‘अमेरिका सिरियामा कुनै सेनासँग टकराव गर्न चाहँदैन, तर आवश्यक परेका खण्डमा गठबन्धनले सेनाको रक्षा गर्नेछ।’

रुसका वैज्ञानिक भन्छन् : हामीले बनाएको काेराेना खोपले काम गर्‍याे

रुसले यसअघि नै विश्वको पहिलो सफल कोरोना खोपका रूपमा घोषणा गरेको स्पुत्निक–५ नामको खोप परीक्षणको पहिलो प्रतिवेदन प्रकाशन गर्दै त्यहाँका वैज्ञानिकले खोप लगाएका सबैमा एन्टिबडी विकास भएको पाइएको दाबी गरेका हुन् ।

बाढीले बगाएको रुसे झरना खण्ड मर्मत

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा बाढीले बगाएको सडक करिब एक महिनापछि मर्मतसँगै सञ्चालनमा आएको छ। गएको साउन ५ गते भारी बर्षासँगै रुप्से झरनामा आएको बाढीले पक्की पुल र सडक बगाएपछि अवरुद्ध भएको झरना आसपासको सडक मर्मतसँगै सवारीसाधन वारपार गर्न मिल्ने गरी अस्थायी रुपमा सडक सञ्चालनमा आएको हो।

पहिलो चरणकाे कोरोना खोप उत्पादन गरिसक्यौं, छिट्टै बजारमा आउँछ : रुस

इन्टरफेक्स न्युज एजेन्सीका अनुसार रुसी स्वास्थ्य मन्त्रालयले पहिलो खेप खोप उत्पादन गरिसकेको जानकारी दिएको हो ।

अन्ततः रुसले कोरोना खोपको उत्पादन सुरु गर्‍याे, यही महिनाकाे अन्तिमबाट लगाउन थालिने

रुसको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरी खोप उत्पादन सुरु गरिएको जानकारी दिएको हो । उक्त खोप यही महिना (अगस्ट) को अन्तितसम्ममा मानिसलाई लगाउन सुरु गरिने जनाइएको छ ।

रुसले दर्ता गरायो कोरोना खोप

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो मुलुकले मंगलबार कोरोना खोप दर्ता गरेको दाबी गरेका छन् ।

रुसको दाबी : हामीले बनाएकाे कोरोना खोप सफल भयाे

रुसका राष्ट्रपति पुटिनले सरकारी टेलिभिजनमार्फत माकोस्थित गेमालेया इन्स्टिच्युटमा विकास गरिएको यो खोप पूरै रूपमा सुरक्षित रहेको र आफ्नी छोरीमा समेत यो खोप दिएको घोषणा गरेका छन् ।

रुसले कोरोनाविरुद्ध ल्याउन लागेको खोपप्रति डब्लुएचओको असन्तुष्टि

‘दिशानिर्देश पालना गरियो भने मात्र हामी कुनै औषधि वा खोपको कुनै साइडइफेक्ट पाे छ कि वा फाइदाभन्दा बढी हानि पो गर्छ कि भन्ने कुरा थाहा पाउन सक्छौं ।’

‘विश्वलाई आश्चर्यचकित पार्ने गरी कोरोनाविरुद्ध खोप ल्याउने रुसको तयारी’

मस्कोस्थित गामेल्या इन्स्टिच्युटले विकास गरेको कोरोनाविरुद्धको खोपलाई आउने अगस्ट १० वा त्यसभन्दा अघि नै स्वीकृति प्रदान गर्ने गरी काम भइरहेको रुसी अधिकारीले सिएनएनसँग बताएका छन् ।

रुसी र टर्किस राष्ट्रपतिबीच सिरिया द्वन्द्वबारे वार्ता हुने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका समकक्षी रिसेप तैयव एर्डोगानबीच सिरिया द्वन्द्वबारे वार्ता हुने बताइएको छ।

किन पुटिनकै वरपर घुम्दैछ रुस ?

गएका बीस वर्षमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो शक्तिलाई यसरी प्रयोग गरे कि देशको सत्ता उनकै मात्र वरिपरि घुम्ने बन्न पुगेको छ। कम्तीमा अहिललाई यस्तै देखिएको छ।

रुसी राष्ट्रपति पुटिनको प्रस्ताव : संविधान संशोधन गरौं

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको संविधान संशोधन गर्दै संसद्को शक्ति बढाउने प्रस्ताव अघि सारेका छन्।

ब्रुस लीको फोटो प्रयोग गर्ने रेस्टुरेन्टविरुद्ध मुद्दा

मार्सल आर्ट फिल्मका अभिनेता ब्रुस लीकी छोरीले अनुमति बिना आफ्ना पिताको फोटो प्रयोग गर्ने चिनियाँ रेष्टुरेन्टविरुद्ध क्षतिपूर्ति मार्ग गर्दै मुद्दा दर्ता गरेकी छन्।

ससुरा हत्याको आरोप लागेकी बुहारी पूर्पक्षका लागि थुनामा

आफ्नै ससुरालाई बिभत्स हत्या गरेको आरोप लागेकी २६ वर्षिया लक्ष्मी बोहरा पौडेललाई पूर्पक्षका लागि जेल चलान गरिएको छ। अदालतले शुक्रबार ५५ वर्षिय ससुरा धनराज पौडेलको हत्या गरेको आरोपमा लक्ष्मीलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्