२१ आश्विन २०८१ सोमबार
image/svg+xml

गोरुसिंगे हत्याकाण्ड: बुहारीले नै ससुराकाे हत्या गरेको सिआईबीको ठहर

गत मंसिर १३ गते कपिलवस्तुको गोरुसिंगेमा भएको हत्यामा बुहारीकै हात रहेको केन्द्रिय अनुसन्धान ब्युरोको टोलीले ठहर गरेको छ।

अनुसन्धानका लागि सिआईबी टोली कपिलवस्तुमा, रहस्यमय बन्दै हत्याकाण्ड

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. २ गोरुसिंगेमा भएको हत्याको विषयमा अनुसन्धान गर्न केन्द्रिय अनुसन्धान ब्युरोको टोली जिल्ला आएको छ।

परराष्ट्रमन्त्री ज्ञवाली र रुसी समकक्षीबीच भेट

रुस भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रसी समकक्षी सर्र्गेई लाभ्रोभसँग दुई पक्षिय भेट गरेका छन्। शनिबार रुस प्रस्थान गरेका मन्त्री ज्ञवालीले सोमबार मस्कोमा समकक्षी लाभ्रोभसँग भेट गरेका हुन्।

उत्तरी सिरियामा शान्ति स्थापनाका लागि रुस र टर्कीबीच सहमति

टर्कीले कुर्द लडाकुलाई भगाउन तथा सीमावर्ती भेगमा एउटा सुरक्षित क्षेत्र बनाउन भन्दै उत्तरी सिरियामा आक्रमण गरेको थियो।

कुर्दिस लडाकुविरुद्ध रुस र टर्कीकाे ‘ऐतिहासिक सम्झौता’

उत्तरी सिरियामा कुर्दिस लडाकुविरुद्ध सैन्य कारवाही गर्न रुस र टर्कीबीच सम्झौता भएको छ। अहिले उत्तरी सिरियामा टर्कीले युद्धविराम गरेको छ।

एर्दोगानलाई रुसको निम्तो

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई टेलिफोन गरी सिरियामा उत्पन्न पछिल्लो संकटका बारेमा छलफल गरेका छन्।

सिरिया संकट गहिरिएसँगै टर्कीका राष्ट्रपतिलाई रुसको निम्तो

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानलाई टेलिफोन गरी सिरियामा उत्पन्न पछिल्लो संकटका बारेमा छलफल गरेका छन्।

रुसद्वारा उत्तर कोरियाली माझीहरु पक्राउ

रुसले सुदूर पूर्वी तटीय क्षेत्रमा अनधिकृत रुपमा माछा मारेको अभियोगमा २ सय ६० जना उत्तर कोरियालीलाई पक्राउ गरिएको जनाएको छ।

कमाउन विदेश गएको छोराको शव आएपछि...

रुसमा गत भदौ १६ गते हत्या गरिएका कपिलवस्तु नगरपालिका ३ ठुलो सडवाका २६  बर्षिय राजकुमार यादवको शव १८ दिनपछि घरमा ल्याइएको छ। काठमाडौंबाट शुक्रबार दिउँसो उनको शव घर पुर्याइएको हो।

छोराको रुसमा हत्या, बुवा ५ बर्षदेखि साउदीमा बन्धक, फोनमै धरधरी रोए

वैदेशिक रोजगारले कपिलवस्तुकाे एक परिवारलाई विचल्लीमा पारेको छ। छोराको रुसमा हत्या भएको छ भने बुवा साउदीमा राेजगारदाता कम्पनीबाट बन्धक बनाइएका छन्। उनी छोराको अनुहार अन्तिम पटक हेर्न घर आउन चाहन्छन्। तर, मालिकले अनुमति नदिएपछि छोराको मृत्युको खबर सुनेर फोनमै धरधरी रोएका छन्। उनले जसरी पनि नेपाल फर्काइदिन विलौना गरेका छन्।

रुसमा नेपाली युवकको हत्या

वैदेशिक रोजगारमा रहेका एक नेपाली युवकको रुसमा हत्या भएको छ। ३ जनाको संख्यामा रहेको लुटेराको समूहले रुसको राजधानी मस्को शहरमा रहेको दोमाद्देदोभाका मेट्रो ट्रेनमा कपिलवस्तु नगरपालिका ३ का २६ बर्षीय राजकुमार यादवको हत्या गरेका हुन्।

निर्वाचनको पूर्वसन्ध्यामा रूसका निर्वाचन प्रमुखमाथि आक्रमण

रुसको केन्द्रीय निर्वाचन समितिका प्रमुखमाथि आक्रमण भएको अधिकारीहरूले शुक्रबार जनाएका छन्। रातको समयमा नकावधारी आक्रमणकारीले उनलाई घरमै आक्रमण गरेको रूसी प्रहरीले जनाएको छ।

अवैधानिक प्रदर्शनका क्रममा रुसमा कैयौं पक्राउ

रुसको राजधानी मस्कोमा शनिबार आयोजित अवैधानिक प्रदर्शनमा सहभागी भएको आरोपमा तीन सयभन्दा बढी पक्राउ परेका छन्। पक्राउ पर्नेमध्ये रुसी विपक्षी नेत्री ल्युवोभ सोबोल पनि रहेको बिबिसीले उल्लेख गरेको छ।

श्रीलंकाली प्रशिक्षकलाई हटाउन निर्देशन

श्रीलंकाको खेलकुद मन्त्रालयले गत विश्वकप क्रिकेटमा खराब प्रदर्शनका कारण लिग चरणबाटै बाहिरिएपछि राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक चण्डिका हाथुरुसिंघालाई बर्खास्त गर्न निर्देशन दिएको छ।

ब्रुसको रणनीतिसँग अभ्यस्त हुन सुझाव

ब्रुसको रणनीतिसँग इङ्लिस प्रिमियर लिग क्लब न्युक्यासल युनाइटेडका कप्तान जमाल लास्सेल्सले क्लबका पूर्वप्रशिक्षक राफाइल बेनिटेजको युगबाट अघि बढ्दै नयाँ प्रशिक्षक स्टिभ ब्रुसको रणनीतिसँग अभ्यस्त हुन खेलाडीलाई सुझाव दिएका छन् । बुधबार क्लबले नयाँ प्रशिक्षकका रूपमा सन्डरल्यान्डका पूर्वप्रशिक्षक स्टिभ ब्रुसलाई नियुक्त गर्दा समर्थक निराश बनेका थिए । बु्रसले प्रिमियर क्लब न्युक्यासलसँग तीन वर्षे सम्झौता गरेका छन् । उनको सम्झौताबारे समर्थकले असन्तुष्टि व्यक्त गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्