२१ आश्विन २०८१ सोमबार
image/svg+xml

न्युक्यासलमा ब्रुस आउँदा समर्थक निराश

इङ्लिस प्रिमियर लिगको क्लब न्युक्यासलले बुधबार नयाँ प्रशिक्षकका रूपमा सन्डरल्यान्डका पूर्वप्रशिक्षक स्टिभ ब्रुसलाई नियुक्त गर्दा निराश बनेका समर्थकको रिस बल्झिएको छ । ब्रुसले प्रिमियर क्लब न्युक्यासलसँग तीन वर्षे सम्झौता गरेका छन् । उनकोसम्झौताबारे समर्थकले सन्तुष्टि व्यक्त गरेका छैनन् । ‘न्युक्साल युनाइटेडले स्टिभ ब्रुसलाई क्लबको नयाँ प्रशिक्षकको रूपमा नियुक्त गरेका छ,’ क्लबले आफ्नो आधिकारिक वेभसाइटमा उल्लेख गरेको छ ।

रुसमा बस दुर्घटना

रुसको स्वायत्त क्षेत्र बाशकोर्टोस्तानमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन्।

जिम्मेवारी यथावत् रहने दाबी

श्रीलंका क्रिकेट टोलीका प्रशिक्षक चण्डिका हाथुरुसिंघाले विश्वकपमा खराब नतिजाका बावजुद आफ्नो जिम्मेवारी यथास्थितिमा रहने बताएका छन्। विश्वकपको लिगचरणबाटै श्रीलंका बाहिरिएपछि प्रशिक्षक चण्डिकालाई बर्खास्त गर्नुपर्ने दबाब आइरहेकै समयमा श्रीलंकाका वर्तमान प्रशिक्षकले आफ्नो जिम्मेवारी रहिरहने विश्वास व्यक्त गरेका हुन्। यद्यपि, श्रीलंकाली क्रिकेटका एक अफिसियलका अनुसार पछिल्लो समय चण्डिकालाई श्रीलंकाको प्रशिक्षकबाट हटाउने तयारी भइरहेको छ।

रुसी, अमेरिकी अन्तरिक्ष यात्री सकुशल फिर्ता

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट तीन जना अन्तरिक्ष यात्री मङ्गलबार सकुशल पृथ्वीमा फिर्ता भएका छन्। यसअघि अन्तरिक्ष यान प्रक्षेपणका क्रममा दुर्घटना भएपछि रुसको अन्तरिक्ष कार्यक्रमको भविष्यकै बारेमा आशंका उत्पन्न भइरहेका समयमा रुसी वैज्ञानिकहरुलाई सफलता प्राप्त भएको हो।

रुस्लानलाई अवार्ड

रुस्लान अल्ट्रा प्रिमियम भोड्काले मोन्डे सेलेक्सन अवार्डसमा ‘स्प्रिट एन्ड लिक्वर’ वर्गमा ग्रान्ड गोल्ड गुणस्तर अवार्ड जितेको छ।

‘पेटभरि पानी पनि पाइएन’

मानव भएर बाँच्न चाहिने न्यूनतम पूर्वाधारको व्यवस्था गरिदिन सांसदलगायत सरकारका विभिन्न निकायको ध्यानाकर्षण गराए पनि सम्बोधन नभएपछि पुख्र्यौली थातथलो छाड्नुपर्ने बाध्यता आएको उनीहरूको गुनासो छ।

रुस्लानको स्वीमसूट क्यालेन्डरमा प्रियंका कार्की

रुस्लानले नेपालमा पहिलो पटक हाइ–फेशनको स्वीमसूटमा छायाँकन गरिएको फेशनदार क्यालेण्डर प्रस्तुत गरेको छ। बितेको ४० वर्षदेखि रुस्लानले बजार प्रवर्दन र ब्राण्ड पहिचानका नवीनतम सोचद्वारा ब्राण्डिङमा अग्रता हासिल गर्दै आफूले प्राप्त गरेको नेपालको लोकप्रिय भोड्काको शानलाई निरन्तरता दिदै आएको छ।

थ्री स्टारलाई टाइब्रेकरमा सफलता

आयोजक एलेभन एरोज क्लब दुहवी सुनसरीलाई टाइब्रेकरबाट ४–१ गोलले पराजित गर्दै रुस्लान थ्री स्टार क्लब काठमाडौं यहाँ जारी तेस्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

रुस–भेनेजुएलाबीच २० वटा सम्झौताको तयारी

रुस र भेनेजुएलाबीच ऊर्जा र शिक्षासमेतका विभिन्न क्षेत्रमा सहयोगसम्बन्धी २० वटा विषयमा सम्झौता हुन लागेको भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोले बताएका छन्।

मकवानपुर गोल्डकप : थ्री स्टार सेमिफाइनलमा

सरस्वती युथ क्लबलाई २–० ले हराउँदै रुस्लान थ्री स्टार क्लब हेटौंडामा जारी दोस्रो भूगर्भ सिमेन्ट सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ। मंगलबार भएको अन्तिम क्वार्टरफाइनलबाट थ्री स्टारले आफूलाई अन्तिम चारमा सुरक्षित गरेको हो।

एउटा तालिकाको डेढ सय वर्ष

रसायनशास्त्रको यात्रामा कोशेढुंगा बनेको पेरियोडिक तालिका डेढ सय वर्षको तन्नेरी भएको छ। यसपछाडि एउटा बूढो रुसीको अनुहार बसेको छ।

च्याम्पियन्स लिग : प्रिक्वाटरफाइनलको दोस्रो लेग आजबाट सुरु हुँदै

युरोपियन फुटबल प्रतियोगिता च्याम्पियन्स लिग अन्तर्गत प्रिक्वाटरफाइनलको दोस्रो लेगमा मंगलबार (आज) राति स्पेनिस क्लब रियल मड्रिड र नेदरल्याण्डस्को आयाक्सबीच प्रतिस्पर्धा हुँदैछ । रियलको घरेलु मैदान सान्टियागो बर्नबाउमा हुने खेल राति १ः३० बजे सुरु हुनेछ ।

थ्री स्टार आहा रारा गोल्डकपको फाइनलमा

झरीले रुझेको मैदान हिलाम्यसँगै चिप्लो उस्तै। खेलाडी आफैं पनि नियन्त्रण हुन कठिनाई थियो। बुधबार बिहानैदेखि परेको पानीले पोखरा रंगशालामा १७औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाइनलमा रुस्लान थ्री स्टारले विभागीय टोली एपिएफलाई अन्तत् पेनाल्टी सुटआउटमार्फत पन्छायो।

उपाधिका लागि थ्री स्टार र पारो एफसी भिड्दै

रुस्लान थ्री स्टार क्लब शुक्रबार फुुुनसोलिङमा जारी जिङ्मे दोर्जे वाङ्चुक मेमोरियल गोल्डकप २०१९ को फाइलमा पारो एफसीको सामना गर्दा सिजनको पहिलो अन्तर्राष्ट्रिय उपाधि भित्र्याउने लक्ष्यमा हुनेछ।

सेमिफाइनलमा पुग्ने थ्री स्टारको लक्ष्य

रुस्लान थ्री स्टार क्लब शनिबार फुुुनसोलिडमा जारी जिग्मे दोर्जी वाङचुक मेमोरियल गोल्डकपमा उजेन एफसीको सामना गर्दा सेमिफाइनल लक्ष्यमा हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्