४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

केन्द्रीय कारागारमा १५ घन्टाबीच चारको मृत्यु

सात दिनअघि देशभरिका कारागारका करिब ३ सय ६५ जनाको पिसिआर गर्दा १ सय ११ जनामा संक्रमण पुष्टि भएको थियो ।

केन्द्रीय कारागारमा ४ कैदीको मृत्यु, एक जनामा कोरोना पुष्टि

केन्द्रीय कारागारमा रहेका ४ जना कैदीबन्दीको मृत्यु भएको छ। कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षि सापकोटाका अनुसार मृतकमध्ये एक जनामा कोरोना पुष्टि भएको छ। अन्य तीन जनाको भने रिपोर्ट आउन बाँकी छ।

कारागारमा तीव्र संक्रमण

आम नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति गराउने सुरक्षा निकायका ब्यारेक र चौकीहरूका कोरोना संक्रमण बढेको छ। संक्रमित प्रहरीलाई नियमित काममा परिचालन गर्न नसकिने भएपछि कोरोना संक्रमण फैलिएका कतिपय प्रहरी कार्यालयमा सुरक्षाकर्मी अभाव देखिन थालेको छ।

पिसिआर परीक्षण बढाउन माग गर्दै कारागारमा आन्दोलन

कोरोना भाइरस परीक्षणका लागि पिसिआरको मात्रा बढाउनुपर्ने माग गर्दै नेपालगन्ज कारागारका कैदीबन्दीले आन्दोलन गरेका छन्।

कारागारबाट सानले बाहिरिए रञ्जन

पत्नीहत्या गरेर कारागार चलान भएका सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डिआइजी) रञ्जन कोइराला बिहीबार हात हल्लाउँदै सानले कारागारबाट बाहिरिए। न्यायालयले गरेको फैसलामाथि प्रश्न उठिरहेका बेला उनले कारागारबाट बाहिरिने क्रममा देखाएको हाउभाउ हेर्दा सामान्य अपराधीझैं लाग्थ्यो। तर उनी सामान्य अपराधी होइनन्।

कारागार सुरक्षामा अब नेपाली सेना

यसअघि सशस्त्र प्रहरी र नेपाल प्रहरी सुरक्षामा खटिँदै आएको कारागार र ठूला परियोजनाहरूमा नेपाली सेना खटाइएको छ । मन्त्री परिषद्को निर्णय अनुसार सुरक्षामा हिसाबले अति संवेदनशील मानिएका मुख्य परियोजना र कारागारमा जेठ ३२ गते र असार दुई गते सेना परिचालन गरिएको हो । सशस्त्र र नेपाल प्रहरीलाई सीमा तथा अन्य क्षेत्रको सुरक्षामा खटाइने छ ।

कपिलवस्तु कारागारको सुरक्षाको जिम्मा सेनालाई

कपिलवस्तु कारागारमा सोमबारदेखि नेपाली सेना खटिएका छन् । कार्यालयको बाहय सुरक्षा जिम्मा दिने गरी सेना खटिएका हुन । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार कारागारको सुरक्षाको जिम्मा सेनालाई दिईएको हो ।

कपिलवस्तु कारागारका एक कैदीको मृत्यु

कपिलवस्तु कारागारका एक कैदीको शनिबार बिहान मृत्यु भएको छ । कर्तब्य ज्यान मुद्दामा सजाय काटीरहेका यशोधरा गाउँपालिका–७ इृटवाका ५३ वर्षिय राम अधिन कहारको मृत्यु भएको हो । बिहान १० बजे खाना आएर सुतेपछि अचेत भएका उनलाई उपचारका लागि कपिलवस्तु अस्पताल लगिएको थियो ।

डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप

डिल्लीबजार कारागारको क्यान्टिनले सामान दिन छाडेपछि कैदीबन्दीबीच झडप भएको छ। आइतबार विहान डिल्लीबजार कारागारमा कैदी बन्दीहरुबीच झडप हुँदा केही कैदी घाइते समेत भएका छन्।

कच्चा पदार्थको अभावमा कैदीबन्दी कामविहीन

कारागारमा बसेर घर खर्च चलाउँदै आएका कैदीबन्दी यतिखेर फुर्सदिला भएका छन्। सधैँ व्यस्त रहने कैदीबन्दी लकडाउनसँगै बजारमा कच्चा पदार्थको अभावमा फुर्सदिला भएका हुन्।

आर्मी हुँ भन्दै ठग्नेलाई कारागार चलान

आर्मी हुँ, ब्यारेकमा मेसको काम गर्छु, मेसमा किनेका सामान सस्तो मूल्यमा दिन्छु भन्दै पसलेलाई प्रलोभनमा पारेर ठगी गर्ने ४६ वर्षीय राजकुमार राउतलाई जिल्ला अदालत झापाले कारागार चलान गरेको छ।

कपिलवस्तुमा कैदी बन्दीका लागि क्वारेन्टाईन

कोरोना भाइरस (कोभिड– १९) संक्रमण हुन नदिन कपिलवस्तु कारागारमा क्वारेन्टाईन संचालन गरिएको छ। कारागार भवनको दोश्रो ब्लकमा खाली रहेका महिला वार्डमा  तत्कालका लागि  चार वेडको क्वारेन्टाईन संचालनमा ल्याईएको हो। कारागारमा आउने नयाँ कैद बँन्दीलाई लक्षित गरि  क्वारेनटाईन संचालन गरिएको छ।

मागबमोजिमको मास्क उत्पादन गर्न  कैदीबन्दी तयार

मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको क्षेत्रीय कारागारका कैदीबन्दीले मास्क उत्पादन गर्न थालेका छन्।

कारागारभित्र कैदीको मृत्यु

नेपालगन्ज कारागारमा एक कैदीको मृत्यु भएको छ। आपराधिक लाभ सम्बन्धी मुद्दामा कारागारमा रहेका नेपालगन्ज उपमहानगरपालिकास्थित एकलैनी निवासी ६० बर्षिय अस्ताक अहमद सिद्धिकीको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्