४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कपिलवस्तु कारागारबाट नौ जना कैदीबन्दी रिहा

कोरोना भाइरस फैलन सक्ने जाेखिम कम गर्न जिल्ला अदालतको आदेश अनुसार कपिलवस्तु कारागारबाट नौ जना कैदीबन्दीलाई रिहा गरिएको छ। कोरोना भाइरस फैलिएपछि सर्वोच्च अदालतको निर्णय अनुसार जिल्ला अदालतले उनीहरुलाई छाडेको हो।

सिरहा कारागारबाट २१ कैदीबन्दीलाई छाडियो

कारागारमा ठूलो सङ्ख्यामा कोचाकोच गरी कैदीबन्दीलाई राख्दा कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरी सिरहा कारागारले २१ कैदीबन्दीलाई रिहा गरेको छ।

आत्म–समर्पणपछि झुम्का कारागारमा सिद्धबाबा

जबरजस्ती करणीको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीले मंगलबार जिल्ला अदालत सुनसरीमा आत्म–समर्पण गरेलगतै उनलाई झुम्का कारागार चलान गरिएको छ।

अछाम कारागारमा कैदी मृतावस्थामा

यहाँस्थित जिल्ला कारागारमा सुतेको अवस्थामा एक कैदी मृत भेटिएका छन्। कर्तव्य ज्यान मुद्दामा कैद भुक्तानी गरिरहेका पञ्चदेवल–विनायक नगरपालिका–६ तोलिका ४२ वर्षीय जितेन्द्र विक कारागारभित्रै मृतावस्थामा भेटिएका हुन्।

‘मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो प्राथमिकतामा थियो र रहिरहनेछ’

अदालतबाट सफाइ पाएपछि पूर्वसभामुख कृष्णबहादुर महराले सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्। कारागारबाट रिहा भएपछि सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै पूर्वसभामुख महराले सहयोग गर्ने सबैलाई धन्यवाद दिएका हुन्।

रिहा भए पूर्वसभामुख महरा

बलात्कार प्रयास मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागारबाट विदा भएका छन्।

रिहाई प्रक्रिया पुरा गर्न महरालाई डिल्लीबजार कारागार लगियो

बलात्कार प्रयास मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महरालाई डिल्लीबजार कारागार लगिएको छ।

कर्णालीका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

जुम्लाबाहेक सबै कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी तथा थुनुवा भएकाले दैनिक क्रियाकलापमा समस्या हुँदै आएको छ।

हत्या आरोपी कारागार चलान

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं २ खोक्लिङकी कविता थापा हत्या प्रकरणमा पक्राउ परेका स्थानीय खड्ग बस्नेत पुर्पक्षका लागि कारागार चलान भएका छन्।

कारागार विधेयक पेश

प्रतिनिधिसभाको आजको बैठकमा ‘कारागार विधेयक, २०७६’ पेश भएको छ। बैठकमा गृहमन्त्री रामबहादुर थापाले उक्त विधेयक पेश गरेका हुन्। त्यसअघि बैठकले सो विधेयक सभामा प्रस्तुत गर्न गृहमन्त्रीलाई अनुमति दिएको थियो।

एकापसमा भेट्न महिनाको मुश्किलले पन्ध्र मिनेट

निधारभरि चिन्ताको रेखा, मुहारभरि पछुतोपन लिएर जब सञ्जय थारु र उनका श्रीमती काजल लखेरको एक्कासि भेट हुँदा एकछिन वातावरणमा शून्यता छायो।

पाकिस्तानका कारागार

५६ हजार कैदीका लागि बनाइएका कारागारमा अहिले ७७ हजार कैदी थुनिएर बस्न बाध्य छन्। खैबर पाख्तुख्वा (पिके) को अवस्था अझ भयाबह छ। अधिकतम ४५ सय क्षमताको कारागारमा ९ हजार ९ सय मानिस कोचिएको छ।

लिवाङमा करोडौ लगानीमा आधुनिक कारागार बन्ने

रोल्पामा ४२ करोड बढीको लगानीमा आधुनिक कारागार बन्ने भएको छ। १.४ हेक्टर क्षेत्रफलमा बन्ने उक्त कारागार सदरमुकाम लिवाङ बजारभन्दा ५ किलोमिटर टाढा रेउघामा बनाइने भएको हो।

डिल्लीबजार कारागारमा महराको दैनिकी

सञ्चारकर्मी वा कर्मचारीसँग त झन् उनी भेट्ने इच्छा नै राख्दैनन्। कारागार चलान भएलगत्तै उनले कर्मचारीसँग पत्रकार आए भेट्न नदिनू भनेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्